• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

बैंकले दियो २ सय ६७ जना विद्यार्थीलाई स्वीटर


  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, चन्द्रौटा । निम्न परिवारका विद्यार्थीहरुलाई एनएमबी बैंक चन्द्रौटा शाखाले न्यानो स्वीटर वितरण गरेको छ । बैंकले शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा रहेको सरस्वती आधारभूत विद्यालयका २ सय ६७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ ।
    विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो स्वीटर वितरण गरी सामाजिक उत्तरदायित्व तर्फको काम गरेको हो । विद्यार्थीहरुलाई स्वीटर वितरण गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले चिसो मौसममा विद्यालयमा अध्ययन गर्न आउने बालबालिका स्वीटर वितरण गरेकोमा धन्यवाद दिनुभयो । एनएमबी बैंकले विगतका दिनमा पनि प्राकृतिक प्रकोपमा परेकाहरुका लागी पनि घटना स्थलमानै पुगी विभिन्न राहत सामाग्री वितरण तथा उद्धार कार्यमा सक्रिय रहेको जनाउनुभयो ।
    शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले न्यानो कपडा वितरण पश्चात विद्यालयमा विदार्थीहरुको सहभागीता बढ्ने विश्वास व्यक्त गर्नुभयो । कतिपय विद्यालयहरु न्यानो कपडा नहुदाँ विद्यालयमा उपस्थित हुन नसक्ने पाइएकोले अब निरन्तर सहभागी हुने वताउनुभयो । शिवराज नगरपालिका वडान १ का अध्यक्ष जगत जि.सी.ले विपन्न परिवारबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई न्यानो स्वीटरले राहत हुने जनाउनु भयो ।
    कार्यक्रममा बैंकका प्रदेश नं. ५ का प्रमुख सुरेन्द्रमान महर्जनले यसरी सामाजिक क्रियाकलापमा बैंकले भूमिका निर्वाह गर्न पाएकोमा खुसी लागेको वताउनुभयो । बैंकले करिब १ लाख बराबरको स्वीटर वितरण गरेको उहाँको भनाई छ । केहि दिनमै शिवराज नगरपालिका १ मा रहेको शिवपुर उपस्वास्थ्य चौकीमा हाईड्रोलिक बेड सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । चन्द्रौटा शाखा प्रमुख लालबहादुर भण्डारीले बैकले विभिन्न समयमा सामाजिक कामहर गरेको वताउनुभयो ।

    Advertisement

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation