बिमल प्रसाद पाेख्रेल,प्युठान। हाेटल ब्यबसायि महासंघमा प्युठानबाट दुई जनाले केन्द्रीय नेतृत्व गर्ने अबसर पाएका छन। प्युठानमा होटल ब्याबसाय संचालन गरिरहेका ब्याबसायी द्ध्य धनेश्वर भन्डारि र चन्द्व न्याैपाने महासंघको केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन। शनिबार सुर्खेतमा सम्पन्न महासंघकाे केन्द्रीय अधिबेशनले खुल्ला सचिब पदमा हरियालि हाेटलका संचालक चन्द्र न्याैपाने र केन्द्रीय लेखा संयाेजकमा न्यु रिभरसाईड स्वृट हाउस बाग्दुलाका धनेश्वर भन्डारी सर्वसहमत निर्बाचित भएका हुन।
Advertisement