• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

चन्द्रौटा महोत्सवको तयारी तिव्र, सर्वदलिय तथा सर्वपक्षीय वैठक सम्पन्न


  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा यहि पौष १४ गते बाट छैठौ चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्वसले जिल्लाका पर्यटकिय क्षेत्र र औद्योगिक करीडोर निमार्णमा टेवा पुग्ने विश्वास गरीएको छ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित आयोजना हुने महोत्सवको तयारी सुरु भएको आयोजकले जनाएको छ । आयोजक सस्थाले मंगलवार सर्वदलिय तथा सर्व पक्षीय वैठक सम्पन्न गरेको छ ।
    महोत्सवले चन्द्रौटा विकास र समृद्धको लागी भुमीका खेल्ने भएकोले महोत्सवलाई सवैको सहयोग आवश्यक रहेको संघका अध्यक्ष जमसेद मियाले वताउनुभयो । स्थानिय स्तरमा उत्पादीत कृषिलाई प्राथमिकता दिएको भन्दै भगवान गौतम वुद्धले २९ वर्ष विताएको कपिलवस्तुका एतिहासिक क्षेत्रहरुको ओेझेलमा परेकोले ति क्षेत्रलाई महोत्सव मार्फत प्रचार प्रसार गर्ने जनाउनुभएको छ । पौष २६ गते सम्म चल्ने महोत्सवमा चन्द्रौटा डान्स आईडललाई आर्कषकको केन्द्रविन्दु पारिएको छ भने राष्ट्रिय कलाकारले महोत्सवलाई मनोरन्जनात्मक गराउने संघका माहासचिव दमन भाटले वताउनुभयो ।
    महोत्सव स्थल निमार्णको काम सुरु भएको जनाउदै ३ सय स्टलहरु बनाउने तयारी गरेको महासचिव भाटले वताउनुभयो । मिडिया क्षेत्रले महोत्सवलाई सफल बनाउन महोत्वपुर्ण भुमीका हुने भएकोले प्रचार प्रसार तिव्र रुपमा गर्न समेत आग्रह गर्नुभएको छ । कार्यक्रममा विभिन्न राजनितिक दलमा प्रतिनिधि,जनप्रतिनिधि सघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
    प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महोत्सवले चन्द्रौटाको विकासमा महोत्वपुर्ण भुमीका खेल्ने वताउनुभएको छ । जिल्लाको पश्चिमि क्षेत्रमा रहेका पर्यटकिय स्थलहरु प्रचार प्रसार तथा कृषि र उद्योग क्षेत्रको विकासमा फड्को मार्नुपर्ने जनाउनुभयो । महोत्सवले स्थानिय व्यापारलाई प्राथमिकता दिनुपर्ने जनाउदै विवादरहित महोत्सव बनाउन सु्झाव दिनुभयो ।
    नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष दिनेश पुन,नेपाली काग्रेसका हुमाकान्त खनाल,राजपका रविदत्त मिश्र,समाजवादी पार्टीका कृष्णकुमार चौधरी,व्यापार संघ अध्यक्ष महादव पोख्रेल,ढुण्डिराज अधिकारी सन्तोषि पाण्डेले महोत्सवको सफलताको कामना गरे ।

    Advertisement

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation