• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सुनवल सहकारीको अध्यक्षमा पुनः संजय कुमार श्रेष्ठ चयन


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • पुरन अधिकारी,सुनवल। सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था सुनवल ४ नवलपरासीको १५ औ साधारणसभा तथा ७ औ अधिवेसन सम्पन्न भएको छ । सस्थाका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले अधिकांशमा बचत गर्न बैकं रोज्ने र ऋण चाहिदा सहकारी चाहर्ने प्रबृति हावि रहेकाले बचत पनि सहकारी मै गर्नुपर्ने र आवश्यक परेमा ऋण लिने कार्यपनि सहकारी मार्फत गर्ने बानि बसाल्नुपर्ने बताउनुभयो ।
    सो अवसरमा संस्थापक अध्यक्ष तिलकराम ढकाल,पुर्व अध्यक्ष खगेश्वर पराजुलि, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, लोटस इग्लिस स्कुलका प्रिन्सिपल नरेश्वर पौडेल, सेतो गुरास सस्थाका कार्यक्रम संयोजक अर्जुन कुमार तामागं,पत्रकार पुरन अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष संजय कुमार श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन रामेश्वर श्रेष्ठ र लेखा समितिको प्रतिवेदन लेखा संयोजक रामु श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
    सो अवसरमा जेष्ठ शेयरसदस्य, यसइइमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरी र सस्थालाई सहयोग पुराउने बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । कुल ८ सय ७८ जना शेयर सदस्य आवद्ध रहेको यस सहकारी सस्थाको कुल शेयर पुजि ४१लाख ३ हजार ९ सय रुपैया रहेको छ । सस्थाले यस बर्ष २ लाख ३ हजार ८ सय ७५ रुपैया शुद्ध मुनाफा आर्जन गर्न सफल भएको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    सम्पन्न ७ औ अधिवेसनबाट पुनः संजय कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्य नया कार्य समिति सर्वसम्मतिले चयन गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द ढकाल, सचिव पे्रम प्रसाद पराजुलि, कोषाध्यक्ष शुसिला ढकाल सदस्यहरुमा क्रमशः पिताम्बर चापागाई, भल बहादुर रुचाल, गगां न्यौपाने , मनिकला लम्साल, निलकन्ठ भट्टाई चयन हुनुभएको छ । यसैगरि रामु श्रेष्ठ संयोजक र रामेश्वर श्रेष्ठ र बिजय गैरे सदस्य रहने गरि लेखा समिति गठन गरेको छ ।

    Advertisement

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation