• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

समृद्धिका लागी स्थानीय सरकार र नीजि क्षेत्रको सहकार्य जरुरी : कक्षपति


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • प्युठान। प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले  विकास र समृद्धिका लागी स्थानीय सरकार र नीजि क्षेत्रको सहकार्य हुनुपर्ने बताएका छन। प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १५ औँ वार्षिक साधारण सभाको उद्धघाटन गर्दै अध्यक्ष कक्षपितिले भने, “सरकारले व्यवसायीहरुसंग कर मात्र लिन जानेर हुँदैन ।” कक्षपतिले भने, “व्यवसायीहरुका साझा समस्या र जटिलताहरुको पहिचान गरि समाधानमा पनि उत्तिकै ध्यान दिनु पर्दछ ।” निर्माणाधिन शहिद पार्क प्रति ईङ्गित गर्दै पर्यटन प्रर्वद्धनमा प्यूठान नगरपालिकाले देखाएको चासो र सहयोग प्रति भने कक्षपतिले प्रशंसा गरेका छन् ।जिल्लाको कृषि, उर्जा, पर्यटन प्रर्वद्धनको विकास, बजारको सुरक्षा, व्यवस्थित बजार, सडक जाम, फोहरमैला व्यवस्थापनमा स्थानीय सरकारसंग निजि क्षेत्र सधै आवस्यक समन्वय र सहकार्य गर्न तयार रहेको अध्यक्ष कक्षपतिले बताए । “उद्योग वाणिज्य संघ विशुद्ध व्यापारीहरुको संस्था हो ।” अध्यक्ष कक्षपतिले भने, “हामी सदैव व्यवसायीहरुको हक, हित र अधिकारमा पैरवी गर्दै आएका छौँ ।” भ्रमण वर्ष २०२० लाई लक्षित गरि निकट भविष्यमै व्यवस्थित मेला महोत्सव गर्न लागिएको कक्षपतिले बताए । स्थानीय स्तरमा पर्यटन प्रर्वद्धन गर्न पालिका स्तरिय मेला महोत्सव गर्न संघले स्थानीय सरकार समक्ष प्रस्ताव पेश गरेको कक्षपतिले बताए । वार्षिक साधारण सभामा विशिष्ट अतिथि प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले नगरपालिकाको चौतर्फी विकासमा नीजि क्षेत्रसंग समन्वय गर्न नगरपालिका सधैँब तयार रहेको बताए । “हामी २ वर्ष ऐन कानुन तथा कार्यविधि बनाउन लागि प¥यौँ ।” नगर प्रमुख कक्षपतिले भने “समृद्ध नगर बनाउन सबै पक्ष हातेमालो गर्नुको विकल्प छ्रैन् ।” तत्कालै उद्योग वाणिज्य संघसंग नगरपालिकाले केही योजना तथा कामहरुमा सहकार्य गर्न सक्ने स्थिति रहेको कक्षपतिले बताए । “बजारको सुरक्षाका लागि नगर प्रहरी राख्दै छौँ ।” कक्षपतिले भने, “नगरपालिकामा छुट्टै व्यवसाय युनिटको स्थापना पनि गर्दैछौँ ।” उदेश्यहिन अव्यवस्थित मेलामा रोक लगाई जिल्लाको कृषि, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने खालका मेला महोत्सवहरु संचालन गर्नुपर्नेमा नगरप्रमुख कक्षपतिले जोड दिए । साधारण सभामा बजार क्षेत्रको सचिवालय भवन निर्माणका लागि उपाध्यक्ष प्यार अलि खाँनको संयोजकत्वमा ३ सदस्यीय भवन निर्माण समितिलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न साधारण सदस्यहरुलाई अपिल गरिएको सचिव सुमन सवुदीले बताए । सुवेदीले संस्थाको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अर्जुनसिंह विकले १ लाख ६२ हजार ३ सय ८३ रुपैयाँ बराबरको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए । अनिवार्य व्यवसाय दर्ता, नियमित बजार अनुगमन, झोलेपोके नियन्त्रण, फोहर व्यवस्थापन, व्यवसायिक दक्षताका लागि अभिबृद्धि तालिम, राजश्व तथा कर सम्वन्धि तालिम आदी अगामी वर्षका भावी कार्यक्रमहरु रहेको सचिव सुवेदीले जानकारी दिए । आगामी वर्ष ११ लाख ८० हजार रुपैयाँ बराबरको आय–व्ययको अनुमानित बजेट प्रस्ताव गरिएको कोषाध्यक्ष विकले बताए । भवन निर्माणका लागि प्यूठान उद्योग वाणिज्य संघका सदस्य डिल्लीराज पराजुलीले १ लाख ५ रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा समेत गरेको कोषाध्यक्ष विकले जानकारी दिए । संघका द्धितिय उद्योग उपाध्यक्ष एंव प्यूठान नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष मुक्ति पोख्रेललाई सम्मान समेत गरिएको छ । प्यार अलि खाँनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघका सदस्य झविन्द्र शर्मा, उद्योग उपाध्यक्ष मुक्ति पोख्रेल, वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर केसी (प्रभात) पूर्व अध्यक्ष राजकुमार कक्षपतिले शुभकामना मन्तब्य राखेका थिए । सनिवार जुम्री स्थित विजयलक्ष्मी महिला सहकारीको भवनमा प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष मधुसुदन शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्धघाटन तथा बन्द सत्रको संचालन सचिव सुमन सुवेदीले गरेका थिए ।

    Advertisement

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation