• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

इजरायली राजदूतद्वारा कफी अनुसन्धान कार्यक्रमको अवलोकन


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कफी क्षेत्रमा भइरहेको खोज तथा अनुसन्धानमा सहयोग गर्ने उदेश्यले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रममा राष्ट्रिय एबम् अन्तराष्ट्रिय क्षेत्रका ब्यक्तिहरुबाट अबलोकन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ भण्डारी डाँडामा नेपाल तथा नेपाल बाहिरका विशिष्ट ब्यक्तिहरुले कफी अनुसन्धान कार्यक्रमको निरक्षण गर्नुभयो ।
    निरक्षण कार्यक्रममा नेपालका लागी इजरायली राजदुत बेनि अमार इजरायलका लागि नेपाली राज्दुत डा.अन्जना शाक्य, नेपाली सेनाका बलाअध्यक्ष रथी गौरब तन्डुल, परराष्ट्र मन्त्रालयका र कृषि कार्यक्रमका उपसचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख तुल्सी श्रेष्ठ, रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, कफी अनुसन्धान कार्यक्रमका वरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले लगायत सुरक्षा निकायका प्रमुखहरुले कफी अनुसन्धान कार्यक्रममा अबलोकन गराउनु भएको थियो ।
    अनुसन्धान कार्यक्रमका वरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले राजदुतहरुलाइ समग्र कफी अनुसन्धान कार्यक्रमको बारेमा भइरहेको कामहरुको बारेमा जानकारी गराउनु भयो । अबलोकनका लागि आएका राजदुत बेनी अमारले कार्यक्रमलाई आफ्नो देसबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
    उहाँले गुल्मीको कफी निकै स्वादीलो रहेकाले यो कफीलाई सुनमा परिणत गर्न आफनो तर्फबाट सहयोग सहने बताउनुभयो । राजदुत लगायतका बिशिष्ट टोलीले कार्यलय परिसरमा कफिका बिरुवा समेत रोपेका थिए ।
    कफी क्षेत्रमा भइरहेको अनुसन्धानमा राजदुत सहितको टोलीले अबलोकन गरेर यस क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको अनुसन्धान कार्यक्रमका वरिष्ठ बैज्ञानिक कृष्णबहादुर थापाले बताउनुभयो । इजरायल सरकारले प्रत्येक प्रदेशको एक जिल्लाममा कृषि क्षेत्रमा सहयोग काम गर्ने उदेश्यले नेपालका ७ वटै प्रदेशमा रहेका कृषि सम्बन्धी भएका कामहरको अबलोकन गर्दै आएका छन् ।
    गुल्मीमा कफी सम्बन्धी बिभिन्न परिक्षण एबम् अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम पनि राखिएको छ । ०७१ बैखास ३ गते कफी अनुसन्धान कार्यक्रम कार्यालय समेत स्थापन भएको छ ।
    कार्यक्रम मार्फत कफी सम्बन्धी अनुसन्धान, जात परिक्षणा, रोग कीरा सम्बन्धी अनुसन्धान गर्दै आएको वरिष्ठ बैज्ञानिक थापाले बताउनु भयो । बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो ।
    गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । जहाँ ३२४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा कफी रोपण भएको छ ।
    नेपाल भर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने तथ्याङ्क रहेको छ । त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको छ । नेपाल भर हाल २७६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुदै आएको तथ्याङ्कमा उल्लेख छ ।
    नेपालबाट ०७५÷०७६ मा ५३० मेट्रिक टन उत्पालदन भएकोमा ८४ दशमलव १३ मेट्रिक टन निर्यात भएको तथ्याङकमा उल्लेख छ । नेपालबाट निर्यात भएको कफीबाट रु ९ करोड ९६ लाख मुल्य रहेको छ । कफी उत्पादन गर्ने कृषकलाई भने सेतो गवारोका कारण उत्पादन गर्न समस्या परेको कृषहरुको भनाई छ ।

    Advertisement

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation