• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

स्थानीयद्धारा नदी दोहनमा रोक , ट्रयाक्टर रित्तै फिर्ता


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ । दाङ देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा जथाभावी उत्खनन् गर्न थालेपछि भालुवाङबासीले विरोध गरेका छन् । भालुवाङको घना मानवबस्तीसँग जोडिएको राप्ती नदीमा दैनिक सयौं ट्रयाक्टर ढुंगा गिट्टी, बालुवा उत्खनन्, संकलन र ओसार पसार हुन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । त्यस क्रममा सोमबार सयौंको संख्यामा बगरमा भेला भएका स्थानीयले ढुंगा, बालुवा ओसार्न आएका ट्रयाक्टर तथा चालकहरुलाई त्यहाँबाट भगाएका थिए । स्थानीय गेमबहादुर खड्का, लक्ष्मी बुढामगर, अञ्जु विष्टलगायतको नेतृत्वमा भेला भएका जनताले मानव बस्ती जोखिममा पारेको भन्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाएका हुन् । राप्ती गाउँपालिकाले इजाजत दिएको भन्दै ठेकेदारले मंसिर दोस्रो साता देखि जथाभावी ढुंगा, गिट्टी बालुवा संकलन गर्ने काम भइरहेको छ । दाङको राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका १ जोड्ने झोलुंगे पुल छेवैबाट धमाधम उत्खनन् हुन थालेपछि पुल जोखिममा परेको छ । यस्तै, सो स्थानमा राष्ट्रिय गौरवको बड्कापथ सिंचाई आयोजनाको मूल छ भने कुवेत सरकारको सहयोगमा निर्मित प्रगन्ना सिंचाई आयोजनाको दुईवटा मुहानसमेत छ । नदीजन्य पदार्थको उत्खनन्ले ति आयोजना प्रभावित भएका छन् ।
    यसैगरी भालुवाङको मानवबस्ती छेवैबाट ठुलो परिमाणमा उत्खनन् हुँदा नजिकै रहेको हनुमान मन्दिर, दुईवटा मस्जिद र राष्ट्रिय माविलाई जोखिममा पारेको छ । नदीको उत्खनन् आशु निर्माण सेवा विजुवार, प्युठानले राप्ती गाउँपालिकाबाट ठेक्का लिएको हो । राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले १ करोड ४४ लाख २५ हजार रुपैयाँमा सो कम्पनीलाई नदी उत्खनन्को ठेक्का दिएको जानकारी दिए ।
    बड्कापथ नहर सिंचाई उपभोक्ता समितिका अध्यक्ष राजु चौधरीले स्थानीय जनतासँग सरोकार नराखि राप्ती गाउँपालिकाले नदी उत्खनन्को अनुमति दिएको भन्दै आपत्ति प्रकट गरे । उनले राष्ट्रिय गौरवको आयोजनालाई प्रत्यक्ष प्रभावित पार्ने काम गरेर राप्ती गाउँपालिकाले विकास विरोधी छबी बनाएको आरोप लगाए । अध्यक्ष चौधरीले स्थानीयबासीलाई दिर्घकालिन असर पर्नेगरी नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्न नदिने दृढता व्यक्त गरे । ठेकेदारले जथाभावी उत्खनन् गर्न थालेको सो स्थानमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले भने उत्खनन्को अनुमति दिएको छैन । चुरे तराई मधेश संरक्षण समितिका ५ न। प्रदेश कार्यालयका इन्जिनियर प्रकाश बस्नेतले सो स्थानमा उत्खनन्को अनुमति नभएको जानकारी दिए । उनले युगदर्शनसँग भने, ‘गाउँपालिकाले राप्तीको केही स्थानमा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का दिएको बुझिएको छ । तर, वातावरणीय प्रभाव मूल्यांकन ईआईए नगरीकन कहिँपनि उत्खनन् गर्न पाईंदैन । हाम्रो कार्यालयबाट अनुमति दिइएको छैन ।राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका ५ नं प्रदेश कार्यालय बुटवलका प्रमुख अजय कार्कीले राष्ट्रिय गौरवका आयोजनास्थल नजिक र मानवबस्तीलाई असर पार्ने गरी नदीजन्य बस्तुको उत्खनन् गर्न नपाईने बताए । बस्तीलाईलाई जोखिममा पार्ने गरी चुरे क्षेत्रमा कुनै पनि उत्खनन् गर्न नदिने उनले बताए ।

    Advertisement

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation