• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

गुल्मीमा ई–सेवाले दियो बिद्यार्थीलाई २७० थान स्वीटर


  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा ई–सेवाले सत्यवतीका २ वटा बिद्यालयमा सहयोग गरेको छ । जिल्लाको सत्यवती गाउपालीक–७ जुनिया को जुनिया माध्यमिक बिद्यालय र जुनिया ७ कै हेमन्त आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई २७० थान सुइटर बितरण गरिएको हो ।
    इ–सेवा कार्यलय बुटवल र गुल्मी सेन्टरको संयुक्त आयोजना र गुल्मी चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपानेको पहलमा २ वटा बिद्यालयमा बिद्यार्थीहरुलाई सुइटर बितर गरिएको ई–सेवा गुल्मीका जनक पन्थले बताए । असाय अशक्त बिद्यार्थीकोहरुको सहयोग र बिद्यार्थीको पढाईमा सहजता ल्याउनको निम्ति बिद्यार्थीहरुलाई सुइटर बितरण गरिएको पन्थले बताए ।बिद्यार्थीहरुलाई सुइटर बितरण गरेर सहयोग गरेकोमा जुनिया माध्यमिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले धन्यवाद दिए । उनले बिद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल बढाउन मद्दत पुग्ने बताए । पैसा पठाउन, पाउन र तिर्नको लागि सजिलो माध्यम स कम्पनीको स्थापना २६ जनवरी २००९ मा भएको हो । ई–सेवा नेपालको पहिलो भुक्तानी माध्यम हो । यो एक सफ्ट इन्टरनेशनल कम्पनीद्धारा प्रदान गरिएको सेवा हो ।
    प्रयोगकर्ताहरुलाई अनलाइन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो । पछिल्लो समय यता यसको प्रयोगकर्ता वढदै गएका छन् ।बिजुली, खानेपानी, बस,ट्रेन तथा पेलेन टिकट, मोवाइलमा व्यालेन्स राख्न पठाउन लगायतका कामहरुमा यसको प्रयोग गर्नेको संख्या बढदै गएको छ । हस्तातरण कार्यक्रममा गाउपालीका उपाध्यक्ष सुवर्णशाही सेर्चन, गुल्मी चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपाने,इसेवा प्रदेश प्रमुख कमल सापकोटा ,इसेवा जिल्ला प्रमुख अर्जुन सापकोटा,कार्यपालीका सदस्य होम बहादुर भुजेल,वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, चेत बहादुर बुढाथोकी लगायत रहेका थिए ।

    Advertisement

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...