• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

प्यूठानको साबुन तेस्रो मुलुक निर्यात


  •   बुधबार, मङि्सर १८, २०७६ मा प्रकाशित
  • राजेश जिसी, प्यूठान ।जिल्लाका युवाहरुले सामुहिक सावुन उत्पादन सुरु गरेका छन् ।  प्यूठान नगरपालिका ५ का जुम्रीकाडाँ ढुङ्गेठाटीका युवाहरुले सामुहिक लगानीमा  स्वर्गद्वारी हर्बल साबुन उद्योग सञ्चालन गरेका छन् ।गाउँघरमै पाइने चिउरी लगायतका कच्चा पदार्थ उपयोग गरी साबुन बनाउने गरिएको छ । स्थानीय विराम पार्धे, प्रसादे भण्डारी, गणेश भण्डारी, दने पुन र पुठाराम घर्तीको संयुक्त लगानीमा उद्योग सञ्चालनमा छ । सावुन उद्योगबाट राम्रो आम्दानी हुने भएपछि यो उद्योगमा लागेको उनीहरु बताउँछन् । यसक्षेत्रको निजी तथा सामुदायिक बनमा प्रशस्तमात्रामा साबुन बनाउन आबश्यक पर्ने कच्चा पदार्थ पाइने भएकाले साबुन उद्योगतर्फ आकर्षित भएको सञ्चालक गणेश भण्डारीले बताए । ‘हाम्रै पाखा पखेरामा खेरा गइरहेको कच्चा पदार्थको सदुपयोग गरी उद्योग सञ्चालन गरेका हौं’, उनले भने, ‘चिउरीको घिउबाट साबुन उत्पादन गर्न सकिन्छ कि भनेर लगानी गरेका हौं ।’ उनका अनुसार एक धार्नी चिउरीको घिउबाट १०० ओटा नुहाउने साबुन बनाउन सकिन्छ । चिउरीको घिउ, नरिवलको तेल, स्प्रिड, चिनीपानीलगायत कच्चा पदार्थमार्फत साबुन बनाउने गरेको उनले बताए । यहाँबाट उत्पादित साबुन जिल्लाका साथै भारत र जापान निर्यात हुने गरेको छ । त्यस्तै प्यूठान नगरपालिका १० की दुर्गा केसीले पनि साबुन उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।उनले विसं २०६९ सालदेखि उद्योग सञ्चालन गर्दै आएकी छन् । उनले उद्योगमात्रै  सञ्चालन गरेकी छैनन स्थानीयलाई रोजगारी समेत दिएकी छन् ।पछिल्लो समय उत्पादित साबुनले बजार पाउन छाडेको गुनासो गरिन् । ‘पहिला साबुन जापानसम्म पुग्थ्यो तर अहिले बजारीकरणमा समस्या भएको छ’, उनले भनिन् ।ग्रामिणस्तरमा रहेका यस्ता स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धनका लागि तीन तहकै सरकारको ध्यान जान सके रोजगारीका अवसर वृद्धि हुँदै जाने उनले बताइन्  ।

    Advertisement

    बुधबार, मङि्सर १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation