• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

प्यूठान : २ वडामा नेकपा, १ मा स्वतन्त्र विजयी


  •   आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
  • कामना डेली,प्यूठान। जिल्लाका नौ स्थानिय तह मध्ये दुई वटा स्थानीय तहका ३ वडामा भएको उपनिर्वाचनको मतगणना सकिएको छ ।यहाँ वडाअध्यक्षका लागि उपनिर्वाचन भएको हो । २ वडामा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) र १ मा स्वतन्त्रका उम्मेद्धवार विजयी भएका छन ।  ऐरावती गाउंपालीका वर्डा न १ दाङवाङ, र प्यूठान नगरपालीका २ मा नेकपाले विजय हासिल गरेको हो।भने ऐरावती २ वरौलामा स्वतन्त्र उम्मेद्धवार बिजयी भएका हुन। आईतबार सम्पन्न मतगणनामा प्युठान नगरपालिका २  मा नेकपाका मुक्ती प्रसाद पोख्रेल र ऐरावती १ मा  दोर्ण प्रसाद पोख्रेलले जितेका छन। यसअघि पनि सो वडामा तत्कालीन माओवादीले जितेको थियो । त्यस्तै यश अघि राजमोले जितेको ऐरावती २ मा स्वतन्त्र उम्मेद्धवार भिमेस कुमार घर्ती मगर वडा अध्यक्ष विजयी भएका छन् ।

    Advertisement

     ऐरावती वडा नम्वर २ मा नेकपाकाे सहयाेगमा चुनावि मैदानमाउत्रीएका घर्तीले ३ सय ५१ मतको अन्तरले चुनाव जितेका छन्। लौरो  चिन्ह लिएर चुनाब लडेका घर्तिले ८५५ मत पाए भने राजमोका उम्मेद्धवार भक्त बहादुर विकले ५०४ मत ल्याए । नेपाली कांग्रेसका उम्मेद्धवार भुपाल जिसिले ३५६ मत मै चित्त वुझाउनुपर्यो।०७४ को स्थानीय तह चुनाबमा घर्तीमगर ११ मतले वडाअध्यक्षमा पराजित भएका थिए। यहाँ राजमोलाई केन्द्रबाट नेकपाले समर्थन गर्ने निर्णय गरे पनि स्थानीय कमिटीले अवज्ञा गरेर घर्ती मगरलाई उठाएको हो ।ऐरावती १ मा भने झिनो मतान्तरले नेकपाकै दोर्णप्रसाद पाण्डेले जीत हासिल गरेका छन्। उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्धवार अमर रेस्मिमगरलाई ९ मतले पराजित गर्दै वडाअध्यक्षमा आफ्नो नाम दर्ज गर्न सफल भए । नेकपाका उम्मेद्धबार पाण्डेले ६९६ र उनका प्रतिस्प्रधी काँग्रेसका रेश्मिले ६८७ मत ल्याए। 

    प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेकपाका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै पोखरेलले चुनाव जितेका हुन् । पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मतबदर भएको छ । यहा राजमोले नेकपालाई सघाएको थियो। प्युठान नगरपालिका–२का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले र  ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र वडा नं. २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि तीन वडामा उपनिवार्चन भएको हो ।राष्ट्रिय जनमोर्चाले केन्द्रको सहमति विपरित बरौलामा स्थानीय नेकपाले घर्तीलाई उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएको थियो ।

    आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    भर्खरै

    • १.
      बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    • २.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    • ३.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ४.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ५.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ७.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ८.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation