• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

महायज्ञमा २६ लाख भन्दा बढी दान संकलन


  •   शनिबार, मङि्सर १४, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ। दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट स्थिति भद्राक्षी देवी मन्दिरको भौतिक संरचना तथा भ्यु-टावर निर्माणार्थ राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढमा सञ्चालित श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञको तेस्रो दिन २६ लाख भन्दा बढी दान संकलन भएको छ।
    शुक्रबार दिन दिउँसो सम्म मात्र सबै भन्दा बढी दान प्रदान गर्ने राप्ती गाउँपालिका वडा ४ मौरीघाट निवासी शारदाप्रसाद घिमिरेका छोरा अनिल कुमार घिमिरेद्वारा नगद ५ लाख १ हजार ५ रुपैया प्रदान गरेका छन् ।
    सबै भन्दा बढी दान सहयोग गर्ने घिमिरेलाई महायज्ञ मुल समितिका अध्यक्ष दुर्योदन पाण्डे,उपाध्यक्ष चन्द्रबहादुर जिसी र आयोजक टिम लगायत यज्ञमा उपस्थित भगतालुजनको विशेष उपस्थितिमा पन्चेबाजा सहित यज्ञमण्डल र मन्दिर परिक्रम गराउदै उनलाई फुलमाला,टिका,दोसल्ला ओढाएर भव्य सम्मान गरिएको थियोे । त्यसै गरी नर्तु गिरी र भिमा गिरीका नाती हेमन्त गिरी राप्ती गाउँपालीका वडा नम्बर ४ मझनीगढबाट ४१ हजार, मिनबहादुर मल्ल राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाट बाट ५ हजार ६ सय, बेदु गिरी र श्रीमती देबा गिरी राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाटबाट १० हजार ५ सय, कल्पना श्रेष्ठ, अमित श्रेष्ठ राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाट १० हजार ५०, चन्दबहादुर कार्की र भाउजु केशरा देवि कार्की राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाटबाट ५ हजार १ सय ५, कबि नारायण खनाल राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाटबाट १० हजार १ सय ५, हुकुमबहादुर बस्नेत राप्ती गाउँपालीका ४ पिपरखुटीबाट ५ हजार ५,रिखीराम वली राप्ती गाउँपालीका ४ मझनीगढबाट १० हजार ५१, शारदाराम भण्डारी डिल्ली बजार काठमाण्डौबाट ५ हजार १ सय, भुपबहादुर वली राप्ती गाउँपालीका ४ मझनीगढ बैतर्नी दानबाट ३ हजार १ सय, राप्ती गाउँपालिकाका शिक्षा अधिकृत विश्वास बिक स्थायी ठेगाना त्रवेणी गाउँपालिका ९ रुकुमबाट २ हजार ५, मधुकर हमाल र बिष्णु हमाल राप्ती गाउँपालीका ४ सिमलखुटीबाट १० हजार ५, पूर्णबहादुर ज्ञवाली राप्ती गाउँपालीका ४ मझनीगढबाट १ हजार ५ सय, शान्तादेबि घिमिरे राप्ती गाउँपालीका ४ मौरीघाटबाट ५ हजार ५ रुपैयाँ सहयोग भएको देवीकोट धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीले जानकारी दिएका छन् । मंसिर ११ गतेबाट १९ गते सम्म आयोजना गरिएको ।महायज्ञमा प्रत्येक दिन विहान ६ बजे देखी ८ बजे सम्म मण्डप पुजा, विहान ८ बजे देखी १० बजे सम्म भागवतपाठ पारायण, भजनकीर्तनका साथै देव लीला झाँकी देखाइने, प्रवचन विहान १० बजे देखी ४ बजे सम्म गरिने, लाखबत्ती जागाराम मंसिर १८ गते र समापन महास्नान मंसिर १९ गते हुने देविकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले जानकारी दिएका छन् । महायज्ञमा नेपालका ख्याती प्राप्त पण्डितद्धय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिनाले कथा बाचन गरिरहेका छन्र । कार्यक्रमको सञ्चालन राप्ती दर्पण टेलिभिजनका कार्यक्रम प्रमुख भानु जोशीले संचालन गरिरहेका छन् ।

    Advertisement

    शनिबार, मङि्सर १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...