• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

भ्रष्टचारले सिमा नाघ्दा अख्तियारलाई रतन्धो: डा भट्टराई


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ। समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा भ्रष्टचारीको बिगबिगी रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टुलुटुलु हेरेर बसेको अारोप लगाएका छन् । रिपोर्टस क्लव दाङले बिहिबार तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष भट्टराईले दलको भाग बन्डामा बनेको आयोगले कुनैपनि हालतमा भ्रष्टचार निर्मुल पार्न नसक्ने बताएका हुन् । उनले अख्तियारलाई रतन्दो रोगले ग्रसित पारेको भन्दै डाक्टर भट्टराईले साना साना भ्रष्टहरुलाई छोप्न अायोग सफल भएपनि ठूला माछालाई समात्न नसक्ने दाबी गरे ।‘जनता प्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्थ गर्नुपर्छ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने।  –‘त्यसले प्रधामन्त्री लगायत सबैले गर्ने भ्रष्टचारको छानबिन गरेर भ्रष्टचार रोक्न सकोस् ।’देश गरिबी र बेरोजगारको दुष्चक्रमा रहेको बताउँदै भट्टराईले दुई तिहाइ बहुमतको सरकार नामको मात्र रहेको अारोप लगाए । देशमा रोजगारी, सुखी नेपाली र समृद्ध नेपालको नारा बाहेक देखिनेगरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको दुईतिहाई सरकारलाई ठोस् योजनाका साथ अघि बढ्न आग्रह गरे । ‘दुईतिहाई प्राप्त बहुमतको सरकारले देखिने  गरी नत रोजगार श्रृजना गर्न सक्यो, नत लगानी पर्वद्धन गरेर उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्राईले भने ।  ‘निर्माण र व्यापारका केहि क्षेत्रमा ६÷७ प्रतिशत आर्थिक वृद्धिदरले मात्र दिगो विकास हुँदैन ।’ आफ्नो पार्टी नयाँ बैकल्पिक शक्तिका रुपमा उदयमान हुँदै गरेको बताउदै समुन्नत संघीय समाजवादसँग बिचार मिल्ने पार्टी र समूहसँग एकता गरेर वृहत ध्रुवीकरण गर्ने भट्टराईको भनाई छ । रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरेका थिए । 

    Advertisement

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    भर्खरै

    • १.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • २.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • ३.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ४.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ६.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ७.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ८.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation