• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सुनवल मेलाका दर्शक रातो कार्पेटमा


  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । उद्योग बाणिज्य संघ सुनवल नवलपरासीले मंसिर ५ गते देखि संचालन गरेको प्रादेशिक औधोगिक व्यापार मेलामा आउने अवलोकनकर्ताहरुलाई रेडकार्पेट माथि हिडेर पुरंै मेला स्टल परिसर सम्म अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । मेलाको सम्पूर्ण स्टल मार्गमा धूलो प्रदूषण नहोस् भनि व्यवस्थित रुपमा कार्पेट विछ्याइएको छ ।संघका सचिव तथा मेला स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव इश्वरी भण्डारीले स्टल र स्टल मार्गलाइ व्यवस्थित र धुलो धुवाँ रहित प्रदुषण मुक्त बनाइएकाले मेला हेर्न आउने अवलोकनकर्ताले सकारात्मक प्रतिक्रिया दिएकोे बताउदैँ व्यापारीहरुपनि व्यवस्थित स्टलका कारण आयोजकप्रति सन्तुष्टि रहको बताए ।

    Advertisement

    यता मेला संचालनको आज सातौ दिनसम्म आइपुग्दा साढे तिन करोड रुपैया बराबरको आर्थिक कारोबार भएको छ । भने अहिलेसम्म ४५ हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको संघका वाणिज्य उपाध्यक्ष तथा मेला का आर्थिक संयोजक लेखनाथ खरेलले जानकारी गराए । संघका महासचिव तथा मेलाका प्रवक्ता तेज प्रसाद भण्डारीका अनुसार मेलाको समुद्वघाटनका दिन मंसिर ५ गते मात्रै १० हजार अवलोकनकर्ता मेलामा सहभागी थिए । त्यस्तै दोस्रो दिन ७ हजार तेस्रो दिन ७ हजार , चौथो दिन ६ हजार ५ सय , पाचौ दिन ७ हजार त्यसै छैठौ दिन ८ हजार र आज मेलाको सातौ दिन ५ हजार दर्शकले मेला अवलोकन गरिसकेको र अहिले सम्म ३९ हजार टिकट बिक्री भैसकेको मेला सचिवालयमा तथ्यांक छ ।मेलामा खासगरी बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र बिज्ञान प्रर्दशनि, विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरु आकर्षकका रुपमा रहेका छन्

    मेलाको सातौ दिन बुधबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार रामजि खाडँ, दिपक गरौजा, उमा खनाल र रितु थापा लगायत स्थानिय कलाकारहरुले मेला अवलोकनकर्ताहरुलाई संगितबाट भरपुर मनोरञ्जन दिलाएका थिए । त्यस्तै मेलाको आठौ दिन बिहीबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार कुलेन्द्र बिश्वकर्मा, बैकुण्ठ महत, शिलु भट्टराई, र दिपक खड्का लगायत स्थानिय कलाकारको प्रस्तुति रहने सांस्कृतिक समिति संयोजक तथा संघका सदस्य रमेश पराजुलिले बताए । त्यसतै बिहीबार मेलामा खुल्ला मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बिजेताले १ लाख १० हजार रुपैया र दास्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार पाउनेछन् ।

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation