• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

पर्यटक भित्रयाउन सुनवलमा ‘हिलपार्क’ बन्दै


  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • पुरन अधिकारी, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले हिल पार्कको निर्माण कार्य शुरु गरेको छ । । नगरको वातावरण स्वच्छ सफा र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यटन शैलीमा हिलपार्क बनाउन लागिएको हो । सुुुनवललाई पर्यटकीय नगरी बनाउन प्रदेशकै व्यस्थित नमुना बनाउन लागिएको हो। त्यस्का लागि हिलपार्क सम्म पुग्नका लागि बाटो, विधुत, शौचालय जस्ता आवश्यक पुर्वाधारका कामहरू समेत धमाधम भईरहेको छ । आन्तरिक र बाह्य पर्यटकलाई  आकर्षित गर्न सक्ने गरि सुनवल ४ बेलारीमा पार्कको निर्माण गर्न लागिएको हो । शहरीक्षेत्रमा बसोबास गर्नेहरुलाई हिजोआज खुल्ला र मनोरम ठाउहरुको कमि महसुुस भएकै बेला सुनवल चौराहाबाट उत्तर ३ किलोमिटरको दुरिमा चुरेभावर पहाडमा हिलपार्क निर्माणको काम सुरु गरिएको हो । सुनवलबासीसँगै जिल्लाका विभिन्न क्षेत्रका पर्यटकहरुलाई सुनवल नगरमा भित्राउन सुविधायुक्त एवं व्यस्थित हिलपार्क निर्माण गर्न थालिएको नगरपालिकाले बताएको हो। हिल पार्क निर्माणले गर्मियाममा चुरेको शितलतामा रमाउन पाइने र छिमेकी नगरहरुको पनि दृश्य अवलोकन गर्न पाइने हुदा स्थानिय उत्साहित भएका छन ।
    सुनवल बजारका पुराना बासिन्दाहरुले बाख्रा (छगडि) चराउन चुरेभावर पहाडतिर लैजादा वर्षायाममा बाख्रा अनि आफुहरु समेत ओतिन एउटा टहरो निर्माण गरेको उक्त ठाउको नाम छगडि (बाख्रा )पहाड रहेको स्थानीय समाजसेवी सुर्दशन पहारिले बताउनु भयो । उक्त पहाडको माथि समतल करिब २ विघा जमिन रहेको र नगरपालिकाले उक्त स्थानलाई एउटा रमणीय स्थान बनाउन लागेकोमा आफु पनि हर्षित भएको समाजसेबि पहारिले बताउनुभयो ।आगामि दिनमा उक्त पहाडको चुचुरोमा भिउ टावर,बुध्दको मुर्ति , पिकनिक स्थल बनाउने योजना रहेको र पार्किङ स्थल फेदीमा बनाउने योजना समेत रहेको सुनवल नगरपालिका वडा नंं ४ का वडाअध्यक्ष बिर बहादुर गुरुङले बताउनुभयो । साथै हाल सम्म डिपिआर निर्माणका लागि १० लाख नगरपालिकाले खर्च गरि सकेको र यस वर्ष देखि नगरपालिकाले केही रकम विनियोजन गरि पुर्वाधारको काम सुरु गरेको समेत वडाध्यक्ष गुरुगंले बताउनुभयो ।
    नगरले शिक्षा , स्वास्थ्य,सडक जस्ता अपरिहार्य विषयबस्तुलाई प्राथामिकता दिइरहेकाले मनोरञ्जन र पर्यटनको काम लाई एकै वर्ष बजेट छुट्टाएर काम गर्न नसकेको र क्रमशः हरेक वर्ष रकम विनियोजन गरि काम पुरा गर्दै लैजाने उहाले बताउनुभयो । अन्य निकायको पनि आर्थिक सहयोग रहेमा चाडै नै हिलपार्कको काम पुरा हुने तर सुनवल नगरपालिका एक्लैले काम गर्नु परेमा करिब ५ देखि ७ वर्ष भित्रमा हिलपार्कको सम्पूर्ण कार्य सम्पन्न गर्न सकिने समेत वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    Advertisement

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation