• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो ।


  •   मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।

    Advertisement

    महोत्सवमा प्रत्येक दिन स्थानिय कला संस्कृति झल्कने लोपोन्मुख सांस्कृतिक प्रस्तुति सालैजो, सोरठी, सराँय नाच, नौमति बाजा, भजन कृतन, ताराखोलाको सिस्नो खोस्ने पर्व, गलकोटको लाखे नाँच प्रस्तुत भईरहेको अध्यक्ष बस्नेतले बताए । महोत्सवमा अहिले सम्म झण्डै ३० हजार दर्शकले अवलोकन गरेको महोत्सव व्यवस्थापक मोहन केसीले जानकारी दिए । त्यस्तै महोत्सवमा दैनिक राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको व्यवस्थापक केसीले जानकारी दिए ।गलकोट नगरपालिका ५ बसाहफाँटमा जारी महोत्सवमा छैठौं दिनसम्म विभिन्न प्रतियोगिताहरु सञ्चालन भईरहेका छन । अहिले पालिका स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता जारी रहेको खेलकुद संयोजक योगेश भण्डारीले जानकारी दिए ।महोत्सवमा आकर्षकको रुपमा मानिएको हेलिकोप्टर मार्फत दृश्यअवलोकन प्रतिकुल मौसमका कारण आज (मंगलबार) उडान गर्ने तयारी भईरहेको हेलिकोप्टर व्यवस्थापन समिति सदस्य भुपेन्द्र खत्रीले बताए । हेलिकोप्टर मार्फत पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्न सकिने केसीको भनाई छ । महोत्सवमा लोपोन्मुख वस्तुहरु, जडिबुटी, हस्तकला प्रदर्शनीका सहित १ सय ३० वटा व्यापारिक स्टलबाट व्यापारिक कारोबार भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।

    महोत्सवमा संकलित रकमबाट गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका प्रत्येक वडामा पर्यटकीय गन्तव्यहरुको पहिचान गरि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) तयार गरिने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ । दोस्रो गलकोट घुम्टे महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन ईभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको छ । १३ वर्ष पछि सञ्चालन भएको दोस्रो गलकोट घुम्टे महोत्सवले विस्तारै दर्शकहरुको भिड बढाएको छ ।

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...