• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

गुल्मीमा २० जना उद्यमी सम्मानित   


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा ५औं उद्योग दिवसको अबसरमा २० जना उद्यामी सम्मनीत भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर उद्योग दिवस मनाईएको हो । दिवसको अबसरका जिल्लामा सिलाइ कटाइ हुजीवारी, ढाका उद्योग, डेरी उद्योग, फलफुल तथा अचार उद्योग, क्रिस्टलका गहना, व्ययुटि पार्लर, चाउमिन उद्योग, बेकरीज, स्क्रीन्ट प्रिन्ट लगायतका व्यवसाय गर्ने २० जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित भएका व्यवसायीलाई कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समिति प्रमुख अतिथीसमेत रहेका लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सम्मान गरेका थिए ।उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राखिएको कार्यक्रममा विभिन्न उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा साना उद्योगहरुलाई विकास गरी आम्दानीको श्रोत बढाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।गुल्मीको समृद्धिका लागि कृषि र पशुपालनको क्षेत्रमा योगदान गर्नुपर्नेमा पराजुलीको भनाई छ । बिगतमा शान्ति सुरक्षाको कारण लगानी मैत्री वातावरण नहुन, उद्योग धन्दाहरु धरासाही बनेर बन्द भएकाले निर्यात घटनु र आयात बढेको बताए । उत्पादन भएको बस्तुले बजार नपाउने समस्या हटेकाले साना तथा ठूला उद्योगहरु तर्फ लाग्नु पर्नेमा पराजुलीको बताउनु भयो । जिल्लामा कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि ल्याउन सकिने भएकाले कृषि क्षेत्रमा उत्पादन बढाएर आर्थिक स्थितिलाई बलियो बनाउनु पर्ने पराजुलीको भनाई छ । कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाढिणज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी लगायतले निर्यात गर्ने वस्तु कम भएकाले व्यापार घाटा बढेको बताएको थिए । उद्योग व्यवसायमा कम चासोका कारण उत्पादन पनि नहुदा परनिर्भरता बनेको बताएका थिए ।जिल्लामा घरेलु उद्योगको क्षेत्रमा कसरी कार्यक्रमको समन्वय गर्ने बारे जिल्लाका ८ वटा स्थानीय तहमा छलफल गरिसकेको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका बरिष्ट उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । जिल्ला रहेका स्थानिय तहको सहभागितामा उद्योगिहरुलाई सहयोग र विभिन्न सीपमुलक तालिम लगायत गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता क्षेत्रमा काम गरिरहेको बरिष्ट उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए ।

    Advertisement

         

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • २.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ६.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ७.
      प्यूठानमा चार जनाको शव फेला

    • ८.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...