• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

जसको कोही छैन्, उसको पक्षमा सरकार छ! शर्मा


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जसको कोही छैन, उसको पक्षमा सरकार रहेको बताएका छन् । जनता आवास कार्यक्रम मार्फत निर्माण भएको पक्कि घर हस्तान्तरण कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । दलीत सचेतना अभियानको सहजीकरणमा लमही नगरपालिका वडा नं. १ शितलापुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले यस भन्दा अघी विपन्न दलीत परिवारलाई पक्कि घर बनाउने कार्यक्रम हुने खाने दलीतले उपयोग गरेको तर, अहिले भने जसको कोही छैन् तिनै दलीत परिवारको खोजी खोजी पक्कि घर बनाईदिएको बताए ।दलित सचेतना अभियान दाङका अध्यक्ष शसीराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नुमराज पौडेल, नेकपाका जिल्ला सदस्य ओमप्रसाद सुवेदी(सागर), नारायण भुसाल, गिरीराज सुवेदी, पर्शुराम भुसाल, डालीका सार्की, गौरी केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण अभियान्ता गोपाल बिकले गरेका थिए ।जनता आवास कार्यक्रम मार्फत लमही नगरपालिका वडा नं. १ शितलापुर निवासी डुमा सार्कीले पक्कि घर पाइन । प्रदेश सभा सदस्य रेवतीरमण शर्माको अध्यक्षतामा बसेको बैठकले डुमा सार्की जस्तै दाङ निर्वाचन क्षेत्र नं. १(ख)मा गत बर्ष ३३ जनाको घर बनाउने निर्णय गरेको थियो । सो निर्णय शहरी विकास तथा भवन कार्यालय दाङले कार्यान्वयन गर्दै बस्ने बासनै नभएको डुमालाई पक्कि घर निर्माण गरिएको हो ।पक्कि इट्टाको गारो, टिनको छानो, बरण्डा र शौचालय सहितको घर पाउँदा दलित समुदायका विपन्न वर्गका नागरिक खुसी छन् । शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत गत आर्थिक बर्षबाट जनता आवास कार्यक्रम मार्फत घर बनाउन थालिएको हो । एक सय ९२ घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने यस बर्ष निर्माण गर्ने घरको लागी छनौंट गर्ने काम शुरु भएको छ ।जिल्लामा गत बर्ष १९२ घर बनाउन ६ करोड ३८ लाख ४० हजार बजेट थियो । यस चालू आर्थिक बर्षमा दाङ जिल्लामा दुई सय ६७ घर बन्ने भएको छ । जस अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर १(ख) मा ४४ ओटा घर बन्ने भएको हो ।

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...