• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सुनवल मेलाको तेस्रो दिनसम्ममा डेढ करोड बराबरकोे कारोवार


  •   शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी  । उद्योग बाणिज्य संघ सुनवल नवलपरासीले मंसिर ५ गते देखि सुनवलमा आयोजना गरेको प्रादेशिक औधोगिक व्यापार मेलाको आज तेस्रो दिन सम्ममा १ करोड ५० लाख रुपैया“ वरावरको व्यापार भएको मेला सचिवालयले जानकारि गराएको छ ।व्यापारमा विशेष गरी वाल उद्यान,  फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरुमा समेत दर्शकहरुको आकर्षण वढेको स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव  इश्वरी भण्डारीले बताए । पाल्पा जिल्लाबाट ढाका कपडाको व्यापार गर्न आएकि पाल्पाली मदन पोखरा ढाका पसलकि संचालक नारायणी क्षेत्रीले शनिवार करिव ७ हजार रुपैया“ बराबरको व्यापार गरेको बताइन् । उनले हिजो र आजको मेलामा देखिएको चहलपहलबाट अन्य दिनमा पनि व्यापारमा थप वृद्धि हुने आशा रहेको बताइन् । यस्तै मेला शुरु भएको आज तेस्रो दिन शनिवार पनि मेला अवलोकन गर्न आउने दर्शकहरुको उत्साहजनक सहभागिता पाइएको छ । शनिवार मात्रै ७ हजार भन्दा वढि टिकट विक्री भएको टिकट व्यवस्थापन समिति संयोजक तथा संघका कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिए ।उद्योग बाणिज्य संघ सुनवल नवलपरासीका अध्यक्ष रमेश कर्माचार्यले दर्शकहरुको उत्साहजनक सहभागिताले विभिन्न जिल्लाबाट आउन  व्यापारीहरु व्यापारबाट सन्तुष्टि र उत्साहित भएको बताए । त्यस्तै प्रचार प्रसार संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले दर्शकहरुको उत्साहजनक उपस्थीतीले आफुहरुलाई थप हौसला भएको र अन्य  बा“कि दिनहरुमा पनि दर्शकको बाक्लो उपस्थीती रहने अपेक्षा गरेको बताए ।शनिबार आधुनिक गायिका एन्जिला रेग्मी, गायक राजेन्द्रराज शिवाकोटि र हास्यकलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुति रहेको थियो । हास्य कलाकार राजा राजेन्द्र पोखरेलको हास्य व्यङग्यमा दर्शकहरु निकै हौसिएका देखिन्थ्ये ।त्यस्तै मेलाको चौथो दिन आइतवार आधुनिक गायिका मेलिना राई र वसन्त एण्ड क्रुजको लाइभ वेण्ड प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक रमेश पराजुलिले जानकारी दिए ।

    Advertisement

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...