• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

कोदो झुल्यो बारीमा, सिजनमा फल्छ १२ मुरी


  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल, प्यूठान। ग्रामिण समुदायमा पुर्खौलि खेती निरन्तर गरिरहेको देखिन्छ । पुर्खाहरुले गर्दै आएको खेती ग्रामिण समुदायमा उत्पादन हुने मौषमी खेती कोदो,फापर,मकै भटमास,गौ,जौ जस्ता नगदे वालिरु निर्वाहका लागि मैषम अनुसार निरन्तर गरिरहेको पाइन्छ । परमपरा अनुसार पुरानै शैलिमा खेति गर्दा खासै आम्दानी हुदैन तर तेहि खेतिलाई दोहोराएर खेति गर्ने प्रचलन छ । पुरानै शैलिमा भए पनि कोदोे उत्पादनलाई  निरन्तरता दिदै आउनु भएको छ  झिमरुक गाउपालिका १ वादिकोट वडाचौरका रुमलाल पोख्रेल । ७२ वर्ष पुग्नु भएका पोखे्रलले पुर्खौ देखी लगाउदै आएको कोदो खेतीलाई आफुले पनि थाहा पाउने देखी पुर्खाले जसरी कोदो लगाउथे उहि तरिका वाटै खेती गरेको बताउनु हुन्छ । ६ रोपनी जग्गमामा कोदो लगाएर वार्षिक १२।१३ मुरी वरावर कोदो उत्पादन हुने गरेको पोख्रेलले वतउनु भयो ।कोदोलाई पारिलो ठाउँ चाहिन्छ पोख्रले भन्नु भयो “उत्पादन गरेको कोदोलाई वजार पाएन भनेर दुखेसो गर्नु प्रदैन उत्पादन गर्नु प्रयो वजार राम्रो पाउछ ”। पुरानो वाली कोदोको निकै माग रहेको र माग अनुसार उत्पादन गर्न नसकेको पोख्रेलको भनाई छ । कोदोलाई विभिन्न परिकार बनाई  खान मिल्ने भएकोले खानको लागि पोशिलो र पौष्टि हुनुका साथै स्वस्थ्यका लागि फाइदा हुने गरेको पनि पोख्रलेले वताउनु भयो । आफुले उत्पादन गरेको कोदोलाई घरमै लिन आउने गरेको समेत उहाको भनाई छ । कोदोवाट वन्ने मदिराजन्य पदार्थको लागि पनि बढी माग हुने गरेको पोख्रेलले बताउनु भयो । सिजनमा वादिकोट क्षेत्र मात्र हैन गुल्मी अर्घाखाची,वाग्लुङ लगाएतका जिललामा पनि कोदो निकै राम्रो उत्पादन हुने गरेको पोख्रेलले बताउनु भयो । परमपरादेखी नै कोदो उत्पादन गर्ने उनुभव छ पोख्रेल संग । ७२ वर्ष पुग्नु भएको पोख्रेलले गाउको वारिमा कृषि गरिरहनु भएको छ । छोरा छोरी रोजगारको शिलशिलामा विभिन्न ठाउँमा गएता पनि आफुले पुर्खेउलि पेशालाई निरन्तर दिएको बताउनु हुन्छ । अव विभिन्न किसिमको प्रविधि संगै र नया नगदे वालि लगाउने चलन आइसक्यो पोख्रेलले भन्नु भयो पछिल्लो समयमा यस्ता खेती गर्ने चलन हराउने होकी भन्ने  संका लाग्न थालिसक्यो । पोख्रेलले थप्नु भयो नयाँ पुस्ताले काम गर्न छाडि सके हामीले गर्दा सम्म त होला नी कोदो खेती । यस्ता नगदे वालिलाई  जगेर्ना गर्न उत्पादनमा वृद्धि गर्न पकेट क्षेत्र बनाई नया तरिकाले उत्पादन गर्न सके राम्रो हुने पोख्रेललको भनाई छ ।

    Advertisement

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • २.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ५.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्यूठानमा चार जनाको शव फेला

    • ७.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ८.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...