• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

सुनवलमा व्यापार मेला सुरु


  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको उद्योग बाणिज्य संघ सुनवल नवलपरासीको आयोजनामा बिहिवारबाट प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सुरु भएको छ । प्रदेश ५ का प्रदेश सांसद भगवति भण्डारीद्वारा गरिएको छ ।मेलाको उद्घाटन गर्दै सांसद भण्डारीले प्रदेश ५ भित्रका १२ जिल्लाकै किसानहरुले उत्पादन गरेको कृषिजन्य बस्तुहरुलाई प्रर्दशनिमा राखिएको हुदा आफु खुसि भएको बताउँदै ति बस्तुहरुलाई सम्पुर्ण नगरबासिले अवलोकन र उपभोग गरिदिनुहुन आग्रह गर्न‘भयो । साथै उद्योगी व्यवसायिहरु र प्रदेश सरकार एक आपसमा हाते मालो गरेर अघि बढ्न सकिँदैन तवसम्म प्रदेश सरकारले बनाएको “समृद्ध प्रदेश खुसि जनता” भन्ने नारा सफल नहुने बताइन् ।मेलाको उद्वघाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईद्वारा गरिने कार्यक्रम तय भएता पनि केन्द्र सरकारको मन्त्रिपरिषद्को बैठकका कारण मन्त्रि आउने कार्यक्रम स्थगित भएको हो । त्यसैगरि कार्यक्रमका बिशिष्ठ अतिथि सुनवल नगरपालिकाका नगरप्रमख भिमबहादुर थापाले मेलाको सफलताको शुभकामना व्यक्त गदैैै “समृद्ध सुनवल हाम्रो अभियान” लाई सफल तुल्याउन उद्योग बाणिज्य संघ सुनवले आयोजना गरेको पहिलो प्रादेशिक मेलाले सहयोग पुग्ने बताए । थापाले नगरभित्र उत्पादन भएका सम्पर्ण कृषिजन्य बस्तहरुलाई मेलामा प्रर्दशनिका निमित्त ल्याउनहुन नगरबासिलाई आग्रह समेत गरे ।त्यसैगरि मेलामा स्वागत मन्तव्य प्रस्तत गर्दै उद्योग बाणिज्य संघ सनवलका अध्यक्ष रमेश कर्माचार्यले राष्ट्रको आर्थिक बिकासका लागि व्यवसाय प्रर्वद्धन र पर्यटनको संरक्षण हुन जरुरी भएको बताउँदै आफुहरुले यस क्षेत्रका उद्यमि तथा व्यवसायीहरुलाई उनिहरुको व्यवसाय प्रवद्र्धन र बिकास गर्नका निमित्त आफुहरुले मेलाको आयोजना गरेको बताए। त्यस्तै अध्यक्ष कर्माचार्यले सुनवल नगरपालिकाको पहलमा रहेको एक हजार बिघा क्षेत्रफको औधोगिक करिडोरको निर्माण पक्रिया रोकिन गएकाले उक्त करिडोरको निमार्ण अघि बढाउनपर्ने त्यस्तै भुमहि देखि भैरहवा सम्मको नाकालाई औधोगिक करिडोरमा रुपान्तरण गर्नका निमित्त आवश्यक पर्ने ३३ केभिको बिधत प्रसारण लाइनको व्यवस्था मिलाउन स्थानिय, प्रदेश र संघिय सरकारले पहल गर्न आग्रह गरे । मेलाको उद्घाटन समारोहमा स्थानिय तथा संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो । मेलामा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर समेत प्रमुख अतिथि प्रदेश सांसद भगवति भण्डारीद्वारा अनावरण गरिएको थियो ।१ सय ६५ स्टल रहेका छन् । मेला स्थलको प्रवेशद्धार पे्रमको प्रतिकको रुपमा रहेको पाल्पाको रानिमहल दरबारको स्वरुपमा तयार पारिएको छ । मेलामा प्रदेश ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, दैनिक उपभोग्य बस्तुहरु र हस्तकला तथा तयारी पोषाक लगायतका बस्तुहरु पर्दशनमा राखिएको छ ।मंसिर १५ गते सम्म चल्ने उक्त मेलामा बिभिन्न बिद्यालय तथा कलाकेन्द्रहरुको साँस्कृतिक कार्यक्रम, डाइनोसर पार्क, ट्यालेन्ट सो, बाल उद्यान, हात्ति सफारी, रथ यात्रा र जनजातिका घर तथा बिभिन्न परिकारहरु समेत मेलाका मुख्य आकषर्णमा रहने छन् । त्यस्तै मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । साथै बिभिन्न बिद्यालय तथा कलाकेन्द्रहरुको साँस्कृतिक कार्यक्रम, डाइनोसर पार्क, ट्यालेन्ट सो, बाल उद्यान, हात्ति सफारी, रथ यात्रा र जनजातिका घर तथा बिभिन्न परिकारहरु समेत मेलाका मुख्य आकषर्णमा रहने छन् । त्यसैगरि मेलामा खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा सहभागि बिजेतालाई १ लाख १० हजार रुपैँया र द्धितिय हुनेलाई ६० हजार रुपैँया प्रदान गरिने छ । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा करिव ७ करोड रुपैँया बराबरको कारोबार लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...