• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

वडाअध्यक्षको अगुवाईमा सामुहिक भैंसीपालन


  •   बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
  • बिमल डाँगी, रोल्पा (थवाङ)। रोल्पाको थवाङमा सामुहिक भैसिपालन थालिएको छ। थवाङ गाउँपालिका वडा-२ का वडा अध्यक्ष बसन्त रोका मगरको सहितको लगानीमा भैसी पालन थालिएको हो। फर्ममा वडाअध्यक्ष रोका सहित, वडा सदस्य अविलाशा रोका मगर, हिरा प्रसाद बुुढा (पोषण कार्यक्रमका कर्मचारी), प्रेम बहादुर रोका (स्थानिय शिक्षक) र लिल प्रकास पुन गरी ५ जनाको संयुक्त लगानी छ ।उनिहरुले जम्मा जम्मी २७ लाखको लगानीमा ‘थवाङ कृषक भैसी पालन’ दर्ता गरि फर्म संचालन गरेका हुन ।शेयर सदस्यहरुको सामुहिक लगानीमा २५ लाख र मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रमको २ लाख अनुदान छ । खोर निर्माणमा २ लाख खर्च भएको उनिहरुले बताए।फर्म संचालक समितिका सदस्य वसन्त रोकाले यो भैसी पालन फर्म जिल्लाकै पहिलो र ठुलो फर्म भएको दावी गरे । ‘ठुलो लगानीमा सहितको भैसीपालन फर्म रोल्पामै छैन’उनले भने,’युवालाई गाउंमै रोजगारी दिन फार्म सुुुरर गरेका हौँ ।’ वडाअद्यक्षको जिम्मेवारी त छँदैछ, आफूले थालेको कामलाई पनि निरन्तरता दिँदै आएको छु,’

    Advertisement

    थवाङ गाउँपालिकामा प्राय युवाहरु पैसा कमाउन खाडीमुलुक जानु पर्ने बाध्यता रहेको उनले सुनाए । स्थानीय बासिन्दाले भैसीपालन गर्न छाडी सकेको र दुध दहिको माग धेरै बढेको हुँदा त्यसको आपूर्तिका लागि सहज हुने वडा अध्यक्षको भनाई छ । जनप्रतिनिधिले ब्यबसाय गर्नु हुँदैन भन्ने भ्रमलाई चिर्दै स्थानीय कृषकहरुलाई कृषि मुखी बनाउने उदेश्य रहेको समेत रोकाले बताए ।अहिले देखि नै ३ जना स्थानीय युवालाई फर्ममा रोजगार दिएको संचालक समितीका अध्यक्ष अभिलाषा रोका मगरले बताए । दुध उत्पादन गरि थवाङ गाउँपालिकालाई मदिरा मुक्त क्षेत्र बनाउने लक्ष्य रहेको उनले सुनाए ।थवाङ कृषक भैसी पालन फर्ममा अहिले ठुला साना गरी ३५ वटा भैसीहरु रहेका छन ।

    संचालक रोकाका अनुसार उक्त फर्मबाट खर्च कटाएर करिव ८०, ९० हजार मासिक आम्दानी हुने गरेको छ । भैसीलाई दिनमा ४ पटक दाना, पानी, घासको अनुपात मिलाएर दिने गरिएको छ । थवाङमा स्थानीयहरुले हाल स्थानीय र गुज्जर जातिको भैसी पालन गरेका छन् । मौसम निकै चिसो हुने भएकोले भैसीलाई चिसोबाट जोगाउन चुनौती छ । चिसोको कारण भैसीले दुध कम दिने, कमजोर हुने र जुम्रा पर्ने जस्ता समस्याहरु देखिन्छन ।

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...