• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

आमा गुमाएकी अंशुलाई सिटिजन लाइफले दियो साढे ५ लाख


  •   बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
  • अबिनाश बेल्बासे, भैरहवा। सिटिजन लाइफ ईन्स्योरेन्स क.लि. ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित अँशु विश्वकर्माका आमा (प्रस्तावक) पुष्पा कुमारी शर्मा बढईको मृत्यु बापत ५ लाख ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीको भैरहवा शाखा मार्फत गत बैशाख ३० गते ५ लाखको बिमा गरेका विश्वकर्मा परिवारको निवास रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ४, कचरिहवा पुगेर एक कार्यक्रमको बीच कम्पनीले मृतकको परिवारजनलाई उक्त मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।
    मृतक बढईका श्रीमान दिगविजय विश्वकर्मालाई कम्पनीका भैरहवा शाखा प्रबन्धक नरेश सिग्देल र सिद्धार्थनगर न. पा. वडा नं ४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले संयुक्त रुपमा ५ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन । दावी रकमको चेक हस्तान्तरण गर्दै शाखा प्रबन्धक सिग्देलले बीमाले दु:ख पर्दा साथ दिने र दुर्घटना बाजा बजाएर नआउने भन्दै बीमाको महत्व तथा आवश्यकता माथि प्रकाश पारेका थिए । त्यसैगरी विगतमा भारतिय जीवन बीमा कम्पनीबाट बीमा गराउँदा यहाँका जनताले दावी प्रक्रियामा निकै दुःख भोग्नु परेको स्मरण गर्दै अहिले नेपाली कम्पनीहरुले इमान्दारिताका साथ समयमै दावी रकम भुक्तानी गर्नाले जनतालाई सहज हुनुको साथै जनतामा नेपाली बिमा क्षेत्र प्रती बिश्वास थपिदै गएको बताउनुभयो । त्यसैगरि वडा अध्यक्ष मुक्तिनाथ यादवले सिटीजन लाइफ इन्स्योरेन्सले यसरी घरैमा आएर भुक्तानी दिनु निकै सराहनिय कार्य भएको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा स्थानिय बुद्धिजिवीहरु कन्हैया लाल गुप्ता, श्रीराम गुप्ता, सिकन्दर अली, प्रेमलाल यादव, राम लखन सिंह, शोले यादव तथा कम्पनिका एजेन्सी म्यानेजर पार्वती रेग्मी, सुधिर पौडेल, ग्यासुद्दीन खान पठान लगायतले बोलेका थिए । जीबन बीमा अभिकर्ता निलम शर्मा मार्फत विश्वकर्मा परिवारले गत वैशाखमा ५ लाखको १५ वर्षे सिटिजन बाल भविष्य योजना नामको बीमा खरिद गरेको कम्पनीले जनाएको छ । गत असोज १८ गते वर्त बसेकी मृतक बढईको सोही दिन एक्कासी ढलेर मृत्यु भएको परिवारको भनाइ छ । मृतक परिवारले प्रथम बीमा शुल्क बापतको ४० हजार ८ सय ९१ रुपैया मात्र कम्पनीलाई बुझाएका थिए । कम्पनीका अनुसार, मृतक परिवारको मानवीय क्षती (मृत्यु) बापत ५ लाख र काजक्रिया खर्च बापत ५० हजार गरी ५ लाख ५० हजार रकम एकमुष्ठ तत्काल भुक्तानी गरेको हो । त्यती मात्र नभएर ५ वर्षिय अँशुले बीमा अवधी कायम रहुन्जेल अर्थात अझै साढे १४ वर्ष सम्म कम्पनीबाट मासिक ५ हजार रुपैयाका दरले मासिक आय लाभ पाउनेछिन्, भने अब उनको परिवारले कम्पनीलाई कुनै रकम बुझाउनु पर्ने छैन । बीमा अवधि समाप्तिमा अंशुले ५ लाख बीमाङ्क र नियमअनुसारको बोनस एकमुष्ठ पाउने कम्पनीले जनाएको छ ।

    Advertisement

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation