• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

कपिलवस्तुबासीलाई सिंगाडा टिपेर बेच्न चटारो


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तु नगरपालिका– १ कहार टोलका कहार परिवारलाई यतिबेला सिंगाडा टिपेर बेच्ने चटारो छ । उनीहरु टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा सिंगाडा टिप्न निस्केर दिउँसो फर्कन्छन् र बेच्न तिर लाग्छन् । मौसमी फलका रुपमा रहेको सिंगाडा खेतीबाट उनीहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । बजारमा सिंगाडाको माग समेत बढि रहेको र राम्रो आम्दानी हुने भएकोले मौसमी फल सिंगाडा टिपेर बिक्री गर्नेतर्फ आकर्षण बढेको हो ।कपिलवस्तु नगरपालिका–१ स्थित कहार टोलमा बसोबास गर्दै आएका कमलेश कहारको परिवारलाई यतिखेर सिंगाडा टिप्नलाई भ्याइनभ्याइ छ । कमलेशको परिवार बिहानैदेखि सिंगाडा टिप्नमा व्यस्त हुन्छन् । कहारले माछापालनका लागि ठेक्का लिएको तालमा सिंगडा उत्पादन गरी अन्य केहीलाई पनि रोजगारीको अवसर प्रदान गरिरहेका छन् । आफ्नो परिवारले मात्र नभ्याएका कारण कहारले ४ जना कामदार सिंगाडा टिप्न लगाएका छन् ।गएको बर्ष एक सिजनमा उनले घर खर्च कटाएर ७० हजार बचत गर्न सफल भएका उनी ठुलो आम्दानी नभए पनि ७ जनाको परिवार पाल्न अरु कुनै काम गर्न नपर्ने र कसैसंग ऋण लिन नपरेकोमा सन्तुष्ट छन् । तर यस्तो सिंगाडा खेतीका लागि सरकारको पक्षबाट कुनै किसिमको प्रोत्साहन तथा अनुदान नभएकोमा भने उनी गुनासो गर्छन् ।सिंगडा विभिन्न पर्वका ब्रतालुहरुले खाने गर्दछन् भने बिरामीहरुका लागि पनि निकै फाईदाजनक फलको रुपमा लिइन्छ । सिंगाडाको भित्रको गेडालाई उमालेर, सुकाएर पिधेर पिठो बनाई रोटी पनि खाने चलन छ । ६० रुपैँया किलोसम्म बिक्री हुने मौसमी फल सिंगाडा खेतीका विषयमा कतै कुनै तथ्याकं भने राखिएको पाइदैन ।कपिलवस्तुमा करिब ४० घर परिवारले सिंगाडा खेती गरेरै जिबिकोपार्जन गरिरहेका छन् । जेठ असारमा लगाएको सिंगाडा असोजमा तयार भई कार्तिक मंसिर सम्म बिक्री गर्ने गरिन्छ ।

    Advertisement

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation