• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

भारतको दादागिरी विरुद्ध मनोजले ल्याए ‘लिपुलेक, कालापानी हाम्रै हो’


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । लोक तथा दोहोरी गायक मनोज सिंह धामीले ‘कालापानी हाम्रै हो’ गीत सार्वजनिक गरेका छन । सुदुरपश्चिमको दार्चुलामा जन्मिएका गायक धामी नेपाली लोक दोहोरी क्षेत्रमा अनवरत गीत संगीतहरु प्रस्तुत गर्दै आईरहेका छन । यस पटक देशको स्वाभिमानको संरक्षण सम्वर्दनको निनित्त शिवदर्शन फिल्मस्को युट्युब मार्फत देशको सिमाना मिचिएको भावमा गीत प्रस्तुत गरेका छन । उक्त गीतमा लय, शब्द तथा संगीत गायक स्वयम धामी को रहेको छ । गीतमा गायक धामीलाई लोकप्रिय गायिका पूर्णकला बिसीले साथ दिएकी छन ।

    Advertisement

    नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरी भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि अहिले देशभर विरोध भईरहेको छ । यसैसन्दर्भमा गायक धामीले आफ्नो तर्फबाट जन्मभुमिको रक्षार्थ सो गीत सार्वजनिक गरेको बताएका छन । गीतलाई समाजसँग जोडेर सृजना गर्ने सर्जक धामीले सार्वजनिक नयाँ गीतमा भारतले नेपाली भूमि मिचेर दादागिरी गरेको कुरालाई लक्षित गर्दै सो नेपाली भुमि भारतले छोड्नुपर्ने उल्लेख छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुला जिल्ला अध्यक्ष समेत रहेका कलाकार धामीको गीतमा भारतबाट मध्येरातमा सिमानाका पिल्लर सारिने गरेको, सिमा विवादले नेपाली जनता मारिने गरेको र यसपूर्व भएका राष्ट्रघाती सन्धी सम्झौता खारेज गरिनुपर्ने माग गरिएको छ ।नेपालमाथि भारतीय विस्तारवादको गिद्दे आँखा जहिल्यै परिरहने भएकाले सिमामा नेपाली सेना खटाउनु आवश्यक रहेको उनिहरुले औंल्याएका छन् । विश्वको अग्लो शिखर सगरमाथाको शान र नेपालीको पहिचान चुक्न दिन नहुने उनिहरुको गीतमार्फत जोड छ । नेपाल–चीन जोड्ने दार्चुलाको तिङकर सडकखण्ड खोलेर भारतको घमण्ड तोड्नुपर्ने र आज नगरे भोलि कसले गर्छ भन्दै अमर सिं थापा र बलभद्र कुँवर झै बलि चढेर भए पनि नेपालको रक्षार्थ सबैले एकजुट भएर लड्न उनीहरुले सबैसँग आग्रह समेत गरेका छन् ।

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation