पोखरा । सञ्चारकर्मि सुरज आचार्यको अभिनयमा लोक दोहोरी गीत ‘मेरै माया जाति’ सार्वजनिक भएको छ । दीपक अधिकारीको शब्द र सन्तोष सुवेदीको लय रहेको गीत ‘मेरै माया जाति’ डिजिटल स्टार प्रा.लि.ले बजारमा ल्याएको हो । हिमलाल सुनार र तुलसी क्षेत्रीको स्वर रहेको गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् । गीतमा संचारकर्मी सुरज आचार्य र दीपा पौडेलको अभिनय छ ।
Advertisement