• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

बिमल र बिष्णुको स्वरमा ‘आकाशैको जुन तारालाई’


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रीय गायक बिमल डाँगी र गायिका बिष्णु माझिको आवाजमा ” आकासैको जुन तारा लाइ ” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव मार्फत दर्शक एवं श्रोताका माझ पस्किएको हो । गीत अमर भण्डारी र अञ्जना गोसाइको प्रस्तुतीमा रहेको छ ।पानसमा बत्ति बालेको लगायत सयौ लोकप्रिय गीतका गायक डाँगी बिबसताले प्रदेशीय पनि उनको संगीत प्रतिको मोह र श्रोता दर्सकहरुको उनीप्रतिको माया नमरेको संगीत क्षेत्र प्रतिको लगावले देखाउँछ । हाल उनि अमेरिका बस्दै आएका छन् तर नेपालि गीत संगीत र मायाँ पनि उनको मन मुटुमा बस्दै आइरहेको देखिन्छ ।उनि निरन्तर सांगितिक क्षेत्रमै क्रीयाशील छ्न। गीतकार अमर भण्डारीले भने गीतमा संगीत दिएका छन् उनै गायक बिमल डाँगीले । लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागिले संगीत संयोजन गरेको सोहि गीतलाई प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

    Advertisement

    यस्तै गीतको भिडियोलाई पनि उत्तिकै मिहेनेत साथ् बनाइएको देखिएको छ। नेपालि म्युजिक भिडियोका स्थापित एबम लोकप्रिय निर्देशक कुमार केसिको निर्देशनमा बनेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले। भिडियोमा अभिनय चलचित्र क्षेत्रका स्थापित एबम लोकप्रिय नायक धिरेन साक्य र रक्षा श्रेष्ठको रहेको छ । ”आफुले यस गीतको निर्देशन गर्दा मिहेनेतको कुनै कसुर बाकि नराखेको” निर्देशक कुमार केसीले बताएका छन् यस्तै गयाक डाँगीले पनि गीत चल्नेमा आफु आसाबादि रहेको र नेपालि दर्शक श्रोताहरुको माया सधै आफ्नो मनमुटुमा रहिरहने प्रतिक्रिया दिएका छन् । उता ”गीतको प्रचार प्रसारमा आफुले कुनै कन्जुसाई नगर्ने” विन्ध्यवासिनी म्युजिक प्रालि ले जनाएको छ । हामीले सरसरी हेर्दा पनि यो गीतले राम्रो बजार पाउनेमा कुनै दुबिधा देखिदैन

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation