• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

प्रविधीको प्रभाव : गाउँमै भेटिन छाडे ढिकी, जाँतो र कोल


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • राजेश जीसी,(खलंगा) प्यूठान। पुरानो जीबनशैलीसग जोडिएका पुराना प्रबिधीहरु पछिल्लो समय लोप हुदै गएका छन् । पहिला गाउँघरमा कोल, पानीघट्टा, ढिकी जाँतो जस्ता पुराना प्रबिधी निकै प्रयोग हुन्थे तर अहिले ती प्रबिधीको अस्थित्व प्राय संकट परिसकेको छ । मानिसको जीवनशैलीलाइ सहज बनाउने यी साधनको संरक्षण नहुदाँ यिनीहरु लोप भएका हुन् । प्यूठानमा पहिला यस्ता प्रबिधीको प्रयोग गरि मानिसहरुले कोलमा तोरी, चिउरी पेलेर तेल तथा पानीघट्टा, ढिकी जाँताबाट धान ,मकै पिसेर दैनिकी चलाउथे । बिगतका समयमा जिल्लाभरी कयौँ यस्ता परम्परागत प्रबिधीहरु थिए तर अहिले सबै लोप भएका छन् ।प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ ।ग्रामिण क्षेत्रमा प्रयोग हुने यस्ता साधनको संरक्षण नहुदाँ पुरानो जीबनशैलीसगँ जोडिएका कोल, पानीघट्टा, ढिकी जाँताजस्ता प्रबिधीहरु लोप भएर गएका छन । पुरानो इतिहास बोकेका यस्ता प्रबिधीहरु संरक्षण गुर्नुपर्ने भएपनि संरक्षण हुन सकेको छैनन् । गाउँ गाउँ सम्म बिद्युतीय प्रविधिको विकास हुन थालेसँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु,तोरी र फिलुङ्गगे पेल्ने परम्परागत कोल तथा पानीघट्टा, ढिकी जाँतो गाउँबाटै लोप हुदै गएको प्यूठान नगरपालिका १० का ६५ बर्षिय तुकमान पुनले बताए ।‘पहिला सबैका घरमा पिसानीका लागी ढिकी झातो तथा गाउँलाई पायक पर्ने स्थानमा कोल थिए तर अहिले ती प्रबिधी देखिनै छाडे’ उनले भने,‘ आधुनिक प्रबिधीको विकाससँगै प्युठानका गाउँगाउबाट परम्परागत प्रबिधी हराए ।’ पछिल्लो समय आधुनिक बिद्युतीय सामाग्री आएपछि कुटानी तथा पिसानीका लागी मिल प्रयोग हुन थालेपछि गाउँमा भएका यस्ता प्रबिधी प्रयोग बिहिन भएको झिमरुक गाउँपालिका ४ का हुकुम बहादुर जीसीले बताए । ‘हामीले अन्न कुट्न तथा पिस्नका लागी ढिकी जाँतो प्रयोग गथ्र्यौ तर अहिले ती प्रबिधी कतै छैनन्’ उनले भने,‘ अब ती सामाग्री हाम्रा सन्तानका लागी दन्त्य कथा जस्तै भएका छन् ।’ हाम्रा बाउ बाजे (पुराना पुस्ताका मानिस)ंले प्रयोग गरेका प्रबिधीको संरक्षणका लागी कसैले चासो नदिएको उनले गुनासो गरे । पुरानो शिप तथा प्रविधिका साधनहरू पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण गर्न स्थानीय सरकार तथा स्थानीयवासीहरु लाग्नुपर्ने उनको बुझाई छ ।कुनैकुनै गाउँमा फाटफुट परम्परागत ढिकी जाँतो देख्न पाइन्छ । परिवर्तित समय, प्रविधिको विकास र मानिसको कष्ट गर्ने बानी हराउदैं जाँदा परम्परागत प्रविधि लोप हुदैं गएको जान थालेको हो।

    Advertisement

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • २.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ६.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ७.
      प्यूठानमा चार जनाको शव फेला

    • ८.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation