• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

म्याग्दीमा बस दुर्घट्ना,४ को मृत्यु,१८ जना घाइते (नामावली सहित)


  •   आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ।दुर्घटनामा परि १८ जना घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिममा दुर्घट्नामा परेको प्रहरीले बताएको छ।गाउँपालिकाको केन्द्र दरबाङबाट यात्रु लिएर बिम तर्फ जांदै गएको ग१ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने स्थानमा दुर्घटना भएको हो। मृत्यु हुनेमा सतदेवी भट्टचन्द र आयुष जुग्जालीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताएका छन्। मृतक २ जनाको भने सनाखत हुन सकेको छैन। घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको जनाइएको छ। मृतकको शव गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए। बसमा ३० जना यात्रु रहेको बुझिएको छ। कच्ची सडकको घुम्तीमा बस मोड्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान छ।घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय उद्धारमा जुटिरहेका छन्।
    घाइतेहरुको नामावली
    १ मालिका गा.पा. ७ बिमका ६० वर्षीय राजमान दर्जी
    २ मालिका ७ विमका हुम बहादुर जुग्जाली
    ३ मालिका ७ विमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
    ४ मालिका ७ विमकी २६ वर्षीया नरदेवी परियार
    ५) बेनी नगरपालिका वडा नम्बर ९ घतानका १६ वर्षीय बिसन खत्री
    ६) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
    ७) बाग्लुङ ताराखोला गाउपालिका ५ बस्ने बर्ष १७ को बिजय कडेल
    ८) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १९ को प्रमिस पौडेल
    ९) मालिका गाउपालिका ७ बस्ने बर्ष २६ की दिलु शेरपुञ्जा
    १०) विमकीे बर्ष ०६ की कृष्टिना जुग्जाली
    ११) विमकी ६१ वर्षीया तन देवी जुग्जाली
    १२ विम बस्ने बर्ष ६० वर्षकी चन्द्रकली दर्जी
    १३ ) विमकी ३८ वर्षीया पल देवी जुग्जाली
    १४) विम वस्ने शुरेश जुग्जाली
    १५) विम वस्ने बर्ष ३१ की लिला जुग्जाली
    १६ ) धवलागिरी गाउपालिका वडा नम्बर ३ दर बस्ने बर्ष १८ की रिल माया बूढा
    १७) बेनी नगरापलिका ३ भकिम्ली बस्ने बर्ष ३५ को केशब शर्मा न्युरे
    १८) मंगला गाउपालिका ०५ छिसवाङ बस्ने बर्ष २२ की रमिला खत्रि

    Advertisement

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation