• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. ‘दुःख सुनाएर के काम ?’

  • ४. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ५. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ६. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ७. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ८. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ९. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

  • १०. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

वनभोजबाट फर्कदै गरेको ट्याक्टर दुर्घटना,३ जनाको मृत्यु


  •   शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
  • दाङ। दाङमा  ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।ट्याक्टरमा सवार २३ जना घाइते भएका छन। ट्याक्टरमा २६ जना सवार रहेका थिए। उनिहरु वनभोज खाएर घर तर्फ फर्कदै थिए। दुर्घटनामा परेर मृत्यु हुनेमा गढवा गाउँपालिका ६ मनिकापुरका ११ वर्षीया निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए। तीन जनाको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएका हो। घाइतेमध्ये ४ जना गम्भीर छन्। १९ जना मध्यम घाइते भएको दाङ प्रहरी प्रवक्ता शाहले बताए।घाइतेको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भइरहेको छ।गढवा गाउँपालिका वडा नं–६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं– ५ चिसापानी पुगेका थिए । वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिदा उक्त दुर्घट्ना भएको हो।(फाइल तस्वीर)

    Advertisement

    शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि
    तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते
    साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव
    स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट
    प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार
    दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      ‘दुःख सुनाएर के काम ?’

    • ४.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ५.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    • ६.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    भर्खरै

    • १.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • २.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ३.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ४.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ७.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    • ८.
      नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation