• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

टोकरी बेकरीकाे दोश्रो शाखा बुटवलमा, प्रकाश सपुतले काटे रिवन


  •   बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
  • बुटवल । टोकरी बेकरी दोश्रो शाखा बुटवलमा संचालनमा आएको छ । बुटवल ९ होराइजनचोकमा बेकरीको चर्चित गायक प्रकाश सपुतले रिबन तथा केक काटेर शुभारम्भ गरे ।करिब ८० लाखको लागतमा आधुनिक शैलीमा टोकरी बेकरी संचालनमा ल्याइएको हो । यसअघि काठमाडौंको सामाखुसीबाट बेकरीले आफ्नो पहिचान र ब्राण्ड स्थापित गरेको थियो ।रिबन काटेपछि सपुतले नेपालमै पनि राेजगारी सिर्जना गर्न सकिने उदाहरण टाेकरी बेकरीले देखाएकाे भन्दै धन्यबाद दिएका थिए ।बेकरी डेढ बर्षदेखि काठमाडौंमा संचालनमा आइरहेको थियाे । टोकरी बेकरीमा बेकरी जन्य उत्पादनका साथै फास्ट फुडको पनि ब्यबस्था गरिएको संचालक इन्दिरा पौडेलले बताए ।बुटवलमा बेकरीको माग बढेपनि यस्को बजारलाइ अझै ब्यवस्थित बनानुपर्ने उनको भनाइ छ । टोकरी बेकरीमा सिइयो लक्ष्मण ज्ञवाली सहित इन्दिरा पौडेल,सागर पौडेल,राधिका पौडेल, हरि पौडेल लगायतको लगानी रहेको छ ।टाेकरी बेकरी बुटवलमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    Advertisement

    बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • २.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ३.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ४.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ५.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ६.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ७.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ८.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...