• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

वामिटक्सारमा पहिलो पटक केन्द्रिय प्रसारणको बिद्युत सुचारु


  •   शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको वामीटक्सार बजारमा पहिलो पटक केन्द्रिय प्रसारणको बिद्युत पुगेको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–७ मा स्थानीय दरमखोला लघु जलबिद्युतबाट निकालिएको बिद्युत अबरुद्ध भएपछि केन्द्रिय प्रसारणको बिद्युत पु¥याएर बिद्युत सुचारु गरिएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जनाकारी दिए । केन्द्रिय प्रसारणको बिद्युत शुक्रवारबाट सुचारु भएको हो । गत असोज १७ गतेदेखि जलबिद्युतको नहर पहिरोले बगाउदा नगरपालिकाको ६ सय घर परिवार अध्यारोमा बस्न बाध्य भएका थिए । केन्द्रिय प्रसारणको बिद्युत पुगेपछि नगरपालिकाको वडा नं ७ र ८ बासिन्दाहरुले झण्डै एक महिना पछि बिद्युत सेवा पाएको नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले बताए । पहिरोले अबरुद्ध नगर मर्मत गर्न धेरै समय लाग्ने भएपछि केन्द्रिय प्रसारणको बिद्युत जडानको लागि माग गरिएको वडाअध्यक्ष काफ्लेको भनाई छ । नहरको कुन प्रबिधिले मर्मत गर्ने र कति खर्च लाग्ने जस्ता अध्ययन मात्रै भइरहेको बताए । बिद्युत अबरुद्ध हुदा वडादशैंमा त्यस स्थानका स्थानीय अध्यारोमा बस्न बाध्य थिए । बिद्युत अबरुद्ध हुदा स्थानीय सञ्चार माध्यमहरु, कुटानी पिसानी, तथा साना घरेलु उद्योगहरु, र मोवाइल चार्ज गर्न नपाउदा स्थानीय सञ्चारसेवा बाट समेत प्रभावित भएका थिए ।अर्को महान पर्व दिपावली आइरहेकाले तत्कालै त्यसलघु जलबिद्युतको संरचना प्रयोग गरेर १ सय केभिएको ट्रान्सर्फम जडान गरि बिधुत सुचारु गरिएको केन्द्रका प्रमुख अर्यालले जनाकारी दिए । दिपावलीको संघारमा बिद्युत पुग्दा त्यसस्थानका स्थानीयहरु ह्र्षित भएको स्थानीय सञ्चारकर्मी अनिश गैरेले बताए ।दीपावलीको समयमा जसरी हुन्छ बिद्युत बाल्न स्थानीयले जोड दिएपछिसबै जनशक्तिहरु लगाएर केन्द्रिय लाइन जडान गरीएको प्रमुख अर्यालले बताए । स्थानीय दरमखोला लघु जलबिद्युतबाट १२५ किलोवाटको क्षमतारहे पनि ९० किलोवाट बिद्युत सञ्चालन हुदै आएको थियो ।नगरपालिकाको अरु वडामा परोपकार लघु जलबिद्युतबाट ७० किलोवाट बिद्युत सञ्चालनमा छ । केन्द्रिय प्रसारणको बिद्युत पुगेको वामीटक्सार बजारमा तिहास पछि थप काम गरेर सबै वडाहरुमा बिद्युत सञ्चालन गरिने बिधुत प्राधिकरण गुल्मी बितरण केन्द्रका प्रमुख अर्यालले जनाकारी दिए । अर्यालको अनुसार मंसिर महिना भित्र सबै वडाहरुमा केन्द्रिय प्रसारणको बिद्युत सुचारु हुने बताए । त्यसको लागि आबश्उक उपकरणहरु र बजेटको माग गरिएको अर्यालले जनाकारी दिए ।अन्य नगर तथा गाउँपालिकाहरुमा पनि बिद्युत नपुगेका स्थानहरुमा पु¥याउनको निम्ति बोलपत्र आवाहन गर्ने काम सम्पन्न भएको नेपाल बिद्युत प्राधिकारण गुल्मी बितरण केन्द्रले जनाएको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...