• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

५ करोडको कृषि उपज निर्यात


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • राजेश जीसी,प्यूठान । जिल्लाबाट ५ करोडको कृषि उपज बाहिरिएको छ।सरुमारानी गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार यस गाउँपालिका क्षेत्रबाट मात्रै गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ बराबरको कृषि उपज बाहिरिएको हो। यह उत्पादित कृषि उपज भारत सम्म पुग्छ । सरुमारानी गाउँपालिका क्षेत्रमा उत्पादन हुने अदुवा, मह, बेसार र दलहन बाली लगायतका विभिन्न कृषि उपजहरू निर्यात भएको शाखाले बताएको छ । अदुवा, मह तथा दलहन बालीका लागि उक्त गाउँपालिका पकेट क्षेत्रका रूपमा चिनिन्छ । पछिल्लो समय सरुमारानी क्षेत्रको मह तथा अदुवाले बजार पाउन थालेपछि यहाँका किसानहरू व्यावसायिक रूपमा मौरीपालन तथा अदुवा खेतीमा लागेको गाउँपालिकामा रहेको ऐरावती बहुउद्देश्यीय कृषि सहकारी संस्थाका व्यवस्थापक रेवती खनालले जानकारी दिए । उनका अनुसार सरुमारानी क्षेत्रको कुल भूभागको २० प्रतिशत जमीनमा अदुवा तथा बेसार खेती हुने गरेको छ । अदुवा खेती सरुमारानीका स्थानीयको जीविकोपार्जनकोे आधार बन्दै गएको छ । गत वर्ष गाउँपालिकाबाट ८५ टन अदुवा निर्यात भएको थियो । यस्तै बेसार ७० टन, गहतको दाल ५ टन र ८ टन सुठो निर्यात भएको थियो । यो वर्ष यस्ता कृषि उपजको निकासी झनै बढ्ने कृषि शाखाले अपेक्षा गरेको छ । उक्त क्षेत्रका स्थानीयहरूले उत्पादित वस्तु सहकारीमार्फत बजारसम्म पुर्‍याउने गरेका छन् । यद्यपि, प्यूठान समेत हेर्ने जिम्मा पाएको कृषि ज्ञान केन्द्र दाङले प्यूठानको कृषि उपजसम्बन्धी तथ्यांक नभएको जानकारी दिएको छ । प्यूठानमा केन्द्रको सम्पर्क कार्यालय नहुँदा जिल्लामा उत्पादन र निकासी पैठारीको तथ्यांक संकलन गर्न समस्या भएको केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । ‘केन्द्रमा कर्मचारी तथा भौतिक पूर्वाधार नहुँदा प्यूठानमा सम्पर्क कार्यालय स्थापना गर्न सकेका छैनौं,’ उनले भने । कृषिको व्यवसायीकरणसँगै उत्पादनमा पनि वृद्धि भएको र त्यसलाई बाहिरी जिल्ला तथा भारतीय बजारमा समेत बिक्री गरेर यहाँका किसानले उल्लेखित रकम भित्र्याउन सफल भएका हुन्।

    Advertisement

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation