• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

अब गुल्मी-काठमाडौं डिलक्समै सरर


  •   आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीबाट पहिलो पटक काठमाडौंका लागि सुविधा सम्पन्न एसी बस सेवा सुरु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्धारा सञ्चालित डिलक्स सेवा सहितको बस आइतबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । प्रालिले गुल्मीबाट काठमाडौंका लागि नयाँ थप सेवा हो । सदरमुकाम तम्घासबाट काठमाडौंका लागि छुट्ने लु २ ख ४२३० नम्बरको बसको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले रिबन काटेर उद्घाटन गरेको हुन् । बिभिन्न व्यवसायी यात्रुहरुको सहभागितामा सम्पपन्न कार्यक्रममा नगरप्रमुख भुसालले चालक सहचाल र गाडी धनीलाई सम्मान गरेर सरक्षित यात्राको शुभकामना दिएर शुभारम्भ गरेका थिए । बस सेवाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले नेपाल भ्रमण वर्षलाई मध्यनजर राखेर सुबिधायुक्त बस सेवा थपिनु जिल्ला वासीको निम्ति सुखद पक्ष रहेको बताए । डिलक्स बस सेवा सुचारुसँगै जिल्लामा आउने जाने यात्रु एवं पर्यटकहरुलाई सुबिधायुक्त सेवा प्रदान गर्ने नगरप्रमुख भुसालले बताए । जिल्लाबाट छुटने डिलक्स बसलाई सुरक्षित यात्रा गराएर यात्रुहरुलाई अधिकतम सेवा दिन नगरप्रमख भुसालले आग्रह गरे । नेपाल भ्रमण वर्षलाई मध्य नजरराखेर पश्चिम नेपाल बस व्यवसायी प्रालिलाई आग्रह गरेर गुल्मीबाट सेवा थपिएको भुसालको भनाई छ । फोल्डीङ्ग सिट, एसी, सिसीटिभी, वाइफाई सहितको सुबिधा सम्पन्न डिलक्स बस गुल्मीबाट प्रत्येक दिन दिउँसो ३ बजे काठमाडौंका लागि छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाका भरत काउछाले बताए ।काठमाडौंबाट तम्घास गुल्मीको लागि भने बेलुकी ५ बजे छुट्ने व्यवस्था मिलाइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । डिलक्स बसबाट काठमाडौं पुग्न प्रतिव्यक्ति ११५० रुपैयाँ लाग्ने काउछाले बताए। त्यस्तै डिलक्स बस हप्ताको ३ दिन तम्घासबाट सिधै भारतको नयाँदिल्लीका लागि छुट्ने भएको छ । प्रत्येक हप्ताको सोमबार, बुधवार र शुक्रवार बिहान साढे सातबजे भारतको नयाँदिल्ली छुट्ने भएको हो ।नेपालबाट भारतको नयाँदिल्ली पुग्न प्रतिव्यक्ति ३२ सय रुपैयाँ लाग्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाले जनाएको छ ।

    Advertisement

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...