• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सम्झनामा ‘हलो क्रान्ति’: कृषकको साथी हाते ट्याक्टर!


  •   आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
  • प्युठान । प्युठानको मल्लरानी ३ बर्बाेटका गुरुप्रसाद पौडेलले एक हल गोरु पालेका थिए । उनी जस्तै खेती गर्नेको घरमा एक दुई हल गोरु हुन्थे।गोरुको सहारामा खेती किसानी गर्थे।तर,अहिले समय बदलिएसंगै किसानको खेती गर्ने तरिकामा पनि परिवर्तन आएको छ। उनी गोरुको सट्टा हाते ट्रयाक्टरको प्रयोग गर्छन् । अचेल गोरु होईन खेतबारी जोत्ने साथी हाते ट्याक्टर भएको छ। र परम्परागत हलो लोप हुँदै जान थालेको छ। प्यूठान नगरपालिका ८ की खप्रेङखोलाकी विपना भण्डारी आजभोलि खेतबारी जोत्न परम्परागत रुपमा गोरुको प्रयोग छोडी आधुनिक प्रविधिको प्रयोग गर्ने गर्छिन् । उनीहरुमात्र हैन जिल्लाका अधिकांश किसानहरु गोरुको साटो पावर टिलर ( हाते ट्रयाक्टर) प्रयोग गर्ने गर्छन् ।खेतबारी जोत्न आधुनिक प्रविधि आएपछि समय मात्र नभइ काम गर्न सहज भएको उनीहरुको भनाइ छ । गोरुले जोत्न २/ ३ दिन लाग्ने जमीन पावर टिलरले केहि घण्टामै सकिने पौडेलको भनाइ छ । गोरुले खेतबारी जोत्दा खर्चिलो, झन्झटिलो हुने उनले बताए । ‘आधुनिक कृषि यन्त्र प्रयोग गर्दा निकै सजिलो हुदो रहेछ’ उनले भने, ‘प्रविधिको प्रयोगले लागत पनि कम हुन्छ ।’ पछिल्लो समय गाउँमा युवाहरु बिदेश पलायन भएका कारण पनि हाते ट्रयाक्टरको प्रयोग बढेको छ । गाउँमा गोरु पाल्न छाडेपछि कृषि औजारको माग, महत्व र प्रयोग पनि बढ्दै गएको छ । पछिल्लो समय स्थानीय, प्रदेश सरकारले कृषकलाई यान्त्रिकीकरण गर्नेतर्फ उपकरण पनि अनुदानमा उपलब्ध गराउँदै आएका छन् । प्यूठानमा गत आवमा झण्डै २०० कृषि समुह, कृषिले कृषि औजार खरीद गरेको प्यूठान नरपालिका ७ टिकुरीका पृथ्बी एग्रोभेटका सञ्चालक बासुदेव थापाले बताए ।प्यूठानमा स्थानीय तह र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चाँपकटर लगायत कृषि औजार १९७ कृषि समूहलाई वितरण गरिएको कृषि ज्ञानकेन्द्र दाङका कृषि अधिकृत टोपबहादुर थापाले बताए । निर्वाहमुखी कृषि गर्दै आएका कृषक तथा व्यवसाय सञ्चालन गर्न गोरु र राँगाले जोतेर सम्भब नहुने कृषि ज्ञानकेन्द्र दाङका कृषि अधिकृत टोपबहादुर थापाले बताए । ‘कृषिमा आधुनिकीकरण गर्न आधुनिक कृषि औजार आबश्यक पर्छ’ उनले भने, ‘कृषि औजारको सहयोगले उत्पादन पनि बढ्छ ।’

    Advertisement

    परम्परागत हलो बिस्थापीत
    आजभोलि गाउँका खेतबारीमा ‘हह माले हह, हह तारे हह’ बिरलै सुनिन्छ। यसको कारण हो– प्रविधिमा आएको क्रान्तिसँगै गाउँगाउँ पुगेका पावर टिलर र ट्याक्टर। किसानले सजिलो र छिटो भन्दै ट्याक्टर किन्न थालेपछि खेतबारीमा इन्जिनको घ्यारघ्यार सुनिन थालेको छ।
    हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेका वेला मिनिटिलर र ट्र्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकले बताए । अहिले जिल्लाका सबै गाउँमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महीना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झन्झट पनि हटेको कृषकको भनाइ छ ।

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation