• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गाउँमा गोरु र हली पाउनै हम्मे, कल्टिभेटरको प्रयोग बढ्दै


  •   बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। विदेशिने क्रम बढे सॅगै गाउॅमा काम गर्ने कामदारको अभाव छ । महान चाड दशैं सकिए लगत्तै खेतमा धान झुलेको छ र कृषकलाई धान भित्राउने अनि गहुॅ छर्ने चटारो छ । यतिबेला गलकोट नगरपालिका ७ मल्म आगाॅखेत, बाह्रमुरी अनि आगाॅको फाॅटमा यहि दृश्य देख्न पाईन्छ । दशैं मनाउन गाॅउ आएकाहरु पनि फर्किसकेका छन भनें केहि तिहार मनाएर फर्किदै छन । गाउॅमा कामदार पाईनै मुस्किल छ धान काटने, झाॅटने, पराल बाॅध्ने र बोक्ने समस्या छ । प्राय गाउॅका सबै युवा युवती रोजगारीको सिलसिलामा जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, दुवै कतार, मलेसिया लगायतका देशमा कार्यरत छन । पछिल्लो समय सडकको विस्तार सॅगै प्रविधिले भनें धेरै सहजता प्रदान गरेको छ । कामदारको अभावमा प्रविधि र उपकरणहरु किसानका सहयात्री बनेका छन । खेत जोत्न कल्टीभेटर मिनी हलो ट्याक्टर निकै उपयोगी बनेको छ । त्यस्तै धान बोक्न र पराल ओसार्न ट्याक्टर निकै बहुउपयोगी बनेको छ । गाउॅमा मानिसको अभाव सॅगै विस्तारै गोरु पाल्ने प्रचलन हराउॅदै गएको छ । एकादले गोरु पालेका छन तर ६ महिना पहिले नै उनीहरुलाई बुकिङ गर्नुपर्ने स्थानियको बाध्यता छ । बुकिङ नगरे पाईदैन यसले गर्दा स्थानिय स्तरमा कल्टीभेटर अर्थात मिनी हलो ट्याक्टर उपयोगी बनेको छ । गोरुले दिनभर लाग्ने मेलो दुई तीन घण्टामै यसले काम गर्छ तर पहाडी क्षेत्रमा भन्ने अग्ला काल्ना र गराहरुमा लैजान ल्याउन निकै सास्ती खेप्नु पर्छ । अहिले धेरैले मिनी कल्टीभेटर प्रयोग गर्दछन भनें खरिद पनि गरेका छन त्यस्तै गलकोट नगरपालिकाले अनुदानमा कृषकलाई उक्त मेसिन समेत उपलब्ध गराएको छ । गाउॅ टोलमा सडकको पहुॅच बढे सॅगै ट्याक्टर मार्फत ढुवानी गर्न समेत सजिलो भएको छ । परम्परागत रुपमा गरिने खेती कृषि विस्तारै समय सापेक्ष रुपान्तरण हुॅदै आएको छ स्थानियको दैनिकी समेत फेरिएको छ । यसले कृषकको दैनिकीमा समेत सहजता ल्याएको छ । हाल नेपालका पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ । कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको माग बढेको हो । पछिल्लो समयमा किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसर लगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोवार समेत बढेको छ । कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनी टेलर हलो अत्यधिक रुचाएका छन् । थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो भएका कारण गोरुको विकल्पका रुपमा मिनी टेलर हालो बनेको हो । हाल नेपालका पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ । कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको माग बढेको हो ।

    Advertisement

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation