• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

रकम फीर्ताको माग गर्दै अदालत अगाडी नाराबाजी


  •   बुधबार, असोज २९, २०७६ मा प्रकाशित
  • सागर थापा/महेन्द्र सिंह,बाकें। नेपालगञ्ज सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताहरुले नेपालगञ्ज जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् । उनिहरुले सहकारीमा बचत गरेको आफ्नो रकम फीर्ता पाउनुपर्ने माग समेत गरे। ३८ करोड बढी रकम अपचलन भएको सहकारीका अभियुक्तहरुलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेका बेला बचतकर्ताहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको सहकारी कार्यालय अगाडि जम्मा भएका बचतकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजि गर्दै जिल्ला अदालत अगाडि पुगेका हुन् । ‘हाम्रो पैसा फिर्ता देऊ,दोषीलाई कारबाही गर, छिटो न्याय देऊ’लगायतका प्लेकार्ड बोकेका बचतकर्ताहरुले जिल्ला अदालतको मुख्य प्रवेशद्वारमा नाराबाजी गरेका थिए । बचतकर्ताहरुले गठन गरेको संघर्ष समितिको अगुवाईमा प्रदर्शन गरिएको हो । सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीले ४३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तीमध्येमा ६ जना प्रहरी हिरासतमा रहेका छन् । करिव तीन महिनाको अनुसन्धान पछि प्रहरीले हिरासतमा रहेका ६ जनालाई अदालतमा उपस्थिति गराउदैछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीर वलीले पक्राउ परेका ६ जनालाई अदालतमा उपस्थित गराउने बताए । सहकारीका अरु सञ्चालकहरु अझै फरार रहेका छन् । अधिकांश भारतमा गएर लुकेको एसपी वलीले बताए । नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा सञ्चालन गरेर धेरै जनाको रकम संकलन गरेको सहकारीका उच्च कर्मचारीहरुले नै रकम हिनामिना गरेका थिए । आफ्नो पैसा फिर्ताका लागि नियमित आन्दोलन गरिरहेका बचतकर्ताहरुले अदालत अगाडि प्रदर्शन गरेर दबाब बढाएका छन् । संघर्ष समितिका संयोजक विजय गुप्ताले सहकारीका सञ्चालक र उच्च कर्मचारीले मिलेर बचतकर्ताहरुको रकम हिनामिना गरेकाले छिटो भन्दा छिटो पैसा फिर्ता पाउनु पर्ने बताए ।

    Advertisement

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...