• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

पर्यटन प्रवर्द्धन गर्न ‘घुम्न जाउँ तुलसीपुर अभियान’ सुरु


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरु गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत तुलसीपुरलाई समृद्ध नगर बनाउनका लागि अभियानको शुरुवात गरिएको बताईएको छ। नगरप्रमुख घनश्याम पाण्डेले अभियानको शुक्रवार उद्घाटन गर्दै भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न उपमहानगरपालिकाले अभियान सुरु गरेको वताए ।भ्रमण वर्षलाई लक्षित गरेर १ लाख आन्तरिक र वाह्य पर्यटक भित्रयाउँने लक्ष्य लिइएको समेत जानकारी दिए । ‘पर्यटनको गतिविधिलाई प्रभावकारी वनाउनका लागि समिति समेत वनाएर अगाडि वढ्नेछौ’ नगरप्रमुख पाण्डेले भने । उपमहानगरपालिका भित्र थारु, मगर र गुरुङ जातिको वाहुल्यता रहेको ठाउँमा होमस्टे सञ्चालनका लागि तयारी समेत उपमहानगरपालिकाले गरिरहेको छ । ‘यो वर्ष पाँच ठाउँमा होमस्टे सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ’, नगरप्रमुख पाण्डेले भने ।

    Advertisement

    भम्रण बर्षको सन्देश बोकेर युवा देश दौडाहमा

    यसैविच तुलसीपुरका दुई युवाले देशभर मोटरसाईकल यात्रा थालेका छन् । घुम्न जाउँ तुलसीपुर अभियानको प्रचार प्रसारका लागि उनिहरुले यात्रा थालेका हुन।स्थानीय वसन्त भण्डारी र मनराज पुन भ्रमण वर्षको सन्देश वोकेर मुलुकभरका ५५ जिल्लामा जाने भएका हुन् । शुक्रवारबाट यात्रा सुरु गरेका उनीहरुलाई उपमहानगरपालिकाले विदाई गरेको थियो ।तुलसीपुरमा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू भएकाले त्यस्ता स्थानहरूको प्रचार प्रसार गर्न आफूहरूले यो अभियान थालेको उनले बताए। ‘हामी पनि विभिन्न ठाउँहरूमा घुम्न जान्छौं। तर हाम्रो ठाउँमा भएका पर्यटकीय स्थलहरू ओझेलमा छन्’, उनले भने, ‘त्यसैले हामीले घुम्न जाऔँ तुलसीपुर अभियानको शुरुवात गरेको हौँ।’ त्यसअवसरमा सिंगापुरमा सम्पन्न एसिया प्यासीफीक फेसन एण्ड फ्रेण्डसिपका बिजेता दाङकी यांशु श्रेष्ठलाई सम्मान गरिएको छ।

    यसकारण घुम्नुपर्छ तुलसिपुर

    तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि छल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिन्छ । धार्मिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको मालिका कालिका मन्दिरसँगै ववई सभ्यतासँग जोडिएको बबई नदी समेत दाङमा रहेको छ । पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा नेपाल संस्कृत विश्वविद्यालयका साथै एसियाकै दोस्रो ठूलो गुफाका रुपमा तिन तलाको चमेरे गुफा समेत दाङमा छ । उपमहानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरेर पम्प्लेट, पोस्टर र व्रोसर प्रकाशन,तुलसीपुरका पर्यटकीय क्षेत्रसँग सम्वन्धित विषयमा भिडियो तथा फोटो प्रतियोगिताका साथै तुलसीपुरलाई आधार वनाएर सिनेमा या वृत्तचित्र छायाङ्कन गर्नेलाई अनुदान दिने समेत व्यवस्था गरेको छ ।

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation