• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लमहीमा पशु कृत्रिम गर्भाधान पुन सुचारु, किसान हर्षित ।


  •   बिहिबार, असोज २३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, देउखुरी। दाङ्गको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयले कृत्रिम गर्भधान सेवा पुन सञ्चालनमा ल्याएको छ । पशु व्यवसाय लाई फस्ट्याउन पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था लागू भएपछि देउखुरीका पशुपालक कृषकहरु हर्षित भएका छन् । कृतिम गर्भधानकर्ता प्रविधिक अभावका कारण कृतिम गर्भधान सेवा बन्द रहेको थियो । समायोजन पश्चात दुइजना कृत्रिम गर्भधानकर्ता प्रविधिक पशु सेवा उप–शाखा कार्यालय लमहीमा आएपछि पुनः कृतिम गर्भाधान सेवा विहिवार देखि सञ्चालनमा अाएको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख हेमराज अचार्यलले जानकारी दिनुभयो ।करिब डेढ बर्षदेखी प्रविधिक अभावका कारण कृत्रिम गर्भधान सेवा सँचालनमा अाउन सकेको थिएन । समायोजन पश्चात् प्राबिधिक अाएपछि कृत्रिम गर्भाधान सञ्चालन गरेको प्रमुख अाचार्यले बताउनुभयो । यस्तै लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालय लमहीमा कृत्रिम गर्भधानकर्ता प्रमुख हेमराज, प्राविधिक सहायक गणेश चौधरी गरि दुइजना दक्ष लाईसेन्स प्राप्त कर्मचारी आएपछि कृत्रिम गर्भधान सेवा पुन सञ्चालन भएको हो ।पशु सेवा कार्यालय लमहीमा बढीमा ५० रुपैयामै कृतिम गर्भाधान गर्न सकिने प्राबधान छ । तर कार्यालयमा प्राबिधिकको अभाबले देउखुरीका किसानहरु गढवा र लालमटिया स्थित निजिस्तरका गर्भाधान कार्यालयमा चर्को शुल्क तिरी गर्भाधान गराउन बाध्य थिए ।निजिस्तरबाट ५ सय रुपैया देखि १हजार सम्म शुल्क तिरि पशुलाई कृत्रिम गर्भधान गराउन बाध्य भएको लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी मंगलप्रसाद चौधरीले बताउनुभयो ।यस्तै लमही नगरपालिका वडा नम्बर ८ का हरिहर चौधरीले आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधान प्रक्रियामा आकषिर्त भएको बताउनभयो । यस्तै नगरपालिकाको प्रस्तावित कार्यक्रम स्वीकृत भएपछि गाउँ गाउँमा पुगेर ५० प्रतिशत अनुदान र पशु सेवा उप–शाखामा निशुल्क कृत्रिम गर्भधान गराउने लक्ष्य रहेको लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीका प्रमुख आचार्यले जानकारी दिनुभयो । कार्यालयले गाउँगाउँमा पुगेर नशुल्क कृतिम गर्भाधान गराउने लक्ष लिएको पनि जनाईएको छ । अार्थिक बर्ष २०७६/७७ मा पशु सेवा उप शाखा कार्यालय लमहीले ३ सय देखि ४ सय गाई भैसि र १ हजार बाख्रामा कृतिम गर्भाधान गराउने लक्ष्य लिएको जनाएको छ ।

    Advertisement

    बिहिबार, असोज २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...