• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

ऐरावती कप तथा सांस्कृतिक कार्यक्रमको तयारी तिव्र


  •   बुधबार, असोज २२, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । ऐरावती कप तथा सांस्कृतिक कार्यक्रमको तयारी तिव्र पारिएको छ । प्युठानको ऐरावती गाउँपालिका –५ स्थित ऐरावती खेलमैदान झिवाङ खोलामा ऐरावती कप २०७६ सञ्चालनका लागि तयारी तिव्र पारिएको हो । ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा यहि असोज २६ गते देखि कात्तिक २ गते सम्म कप तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पदम थापाले जानकारी दिए । उनले भने,–‘खेल क्षेत्रलाई मर्यादित एवं व्यवसायीक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनका लागि यो कपले सहयोग पु¥याउने छ ।’ खेलाडीहरु जिल्लाबाट उत्पादनगरिे खेल जगतमा सहयोग पु¥याउने उदेश्य समेत आयोजकले लिएको छ । नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापा बताउछन । कपमा पुरुष किक्रेट प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, महिला कुर्सि दौड प्रतियोगिता, स्लो बाइक प्रतियोगिता, र सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सामाजिक एकता दिगो बिकासमा सबैको प्रतिबद्धता भन्ने मूल नारा सहित ऐरावती कप तथा ऐरावती सांस्कृतिक महोत्सव २०७६ आयोजना हुन लागेको हो ।प्रतियोगितामा टिम दर्ताका लागि पुरुष भलिवलका लागि ३ हजार ५सय, महिला भलिबलका लागि १ हजार, पुरुष क्रिकेटको लागि ४ हजार ५ सय, पुरुष व्याडमिन्टन प्रतियोगिताको लागि ७ सय, स्लो वाईक रेस प्रतियोगिताको लागि २ सय र महिला कुर्ची दौड प्रतियोगिताको लागि १ सय रुपैया टिम दर्ताको लागि शुल्क लाग्ने आयोजकले जनाएको छ ।यसैगरी पुरुष भलिवल प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र पाउने भएका छन ।महिला भलिवल प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ११ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।पुरुष क्रिकेट प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।पुरुष ब्याडमिन्टन प्रतियोगितामा विजेता भएकाले ९ हजार ९ सय ९९ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।स्लो वाईक प्रतियोगिताका विजेताले ३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले २ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।र महिला कुर्ची दौड प्रतियोगिताका विजेताले २ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले १ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । साथैे कार्तिक २ गते विशेष सास्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । उक्त कार्यक्रममा कामना वली, पशुपति शर्मा, सम्झना लामिछाने, करिस्मा ढकाल, कमल नारायणि, भटभटे माइला, शिर्जना जिसी, मुना केसी, विजय पुन, समिक्षा वली लगाएतका कालाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपक खड्काले जानकारी दिए ।

    Advertisement

    बुधबार, असोज २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation