• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

नेपाल भ्रमण वर्ष सफल पार्न अभियान:स्वर्गद्धारी परिसर सफाइ


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • जेपी भण्डारी, प्यूठान । नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न प्युठानमा अभियान थालिएको छ। आज शुक्रवार नेपाल यूवा परिषदको आयोजनामा प्रशिद्ध धार्मिक एवं पर्यटकिय स्थल स्वर्गद्धारी मन्दिर संगै धरमपानी सिडीसम्म सरसफाई गरिएको हो ।पर्यटन दिवसको अबसरमा स्वर्गद्वारी नगरपालिका प्यूठानको आर्थिक सहयोग र समन्वयमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो। आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षकको केन्द्र बिन्दु बन्दै गएको स्वर्गद्वारीमा धेरै भन्दा धेरै पर्यटकहरू भित्राउने लक्ष्य सहित सरसफाई कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले नेपाल युवा परिषद लगाएत कार्यक्रममा सहयोग गर्नेलाई धन्यवाद दिनुभयो। पर्यटनको बिकासबाट आर्थिक सम्बृद्धी हासिल हुने भएकाले स्वर्गद्धारीमा पर्यटक आकर्षण गर्न सवै जुट्न आवास्यक रहको उहाले धारणा राख्नुभयो। ,”हामी सबैको सहयोग,समन्वय र सहभागीताले छिटो लक्ष्य प्राप्ति गर्न सकिन्छ,’ उहाले भन्नुभयो,’त्यसैले आउनुहोस् हातेमालो गरौ ।”नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैले आफ्नो तर्फबाट सक्दो सहयोगमा जुट्न पनि प्रमुखले सबै सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नु भयो । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख वढी पर्यटक भित्र्याउने लक्षयका साथ सुरु गरेको अभियानलाई सफल पार्न नेपाल यूवा परिषदले देशभरका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा यो अभियान सञ्चालन गरेको छ। त्यसै अनुरुप प्युठानको स्वर्गद्धारीमा पनि कार्यक्रम आयोजना गरिएकोे अभियन्ताहरुले बताए ।नेपालको सात धाम मध्येको एक स्वर्गद्धारी कै नामबाट प्युठान जिल्ला परिचित छ। यहाँ दैनिक धार्मिक पर्यटकहरुको लर्को लाग्ने गर्छ। नेपाल सहित भारतका विभिन्न स्थानबाट बार्षीक ३ लाख धेरै पर्यटक तथा तिर्थालुहरु स्वर्गद्धारी महाप्रभुको दर्शन गर्न आउने गरेको स्वर्गद्धारी आश्रमले बताएको हो।युवा परिषदका अभियन्ता आरती गिरीको अध्यक्षता, नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा बाल संस्कृत मावि धरमपानीमा अध्ययनरत विद्यार्थी, शिक्षक, जनप्रतिनीधि, स्थानिय व्यपारी, ईन्द्रध्वजगण स्वर्गद्धारीका प्रतिनीधि, स्वर्गद्धारी व्यवस्थापन समितिका अध्यक्ष तामप्रसाद न्यौपाने, नगर बालसंञ्जाल अध्यक्ष लगाएतको उपस्थितीमा सरसफाई कार्यक्रम गरिएको स्वर्गद्धारी नगरपालिका नगरप्रमुखका स्वकीय सचिव रमेश पोख्रेलले जानकारी दिए ।

    Advertisement

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...