काठमाडौ,चर्चित गायक गायिका द्वय देवी घर्ती र हरिराम बिसिको गीत ´यसपालि दशैमा आउछु म पनि` गीत आज सार्वजनिक भएको छ।परदेशी मायालुलाई घरदेशमा चाहाने मायालु मन अनि नजिकिदो चाडवाडको मुख्य बिषयलाई ज्वलन्त उदाहरण स्वरुप यस गीतमा प्रस्तुत गरिएको छ।गीतमा बिरेन्द्र ढकालको शब्द,कमल चापागाईंको संगीत रहेको छ।उदय पौडेलको निर्देशनमा बनेको गीतको भिडियोमा सुजना ढकाल,धिरज लिम्बू,गणेश न्यौपाने र सम्झना क्षेत्रीको जीवन्त अभिनय रहेको छ।भिडियो छायांकन मरुभूमि नारायणले गरेका छन भने सम्पादन धिताल फिल्मका उत्कृष्ट सम्पादक रोशन धितालले गरेका छन।हेर्नुस् पूरा गीतको भिडियो :-
Advertisement