• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

तम्घास बजारमा गाडी रोकेर राख्न नपाइने


  •   बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वडा दशैं नजिकिदै गर्दा गुल्मी सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन गर्न बिभिन्न निर्णय गरिएको छ । बुधवार जिल्ला ट्राफिक कार्यालय गुल्मीमा बसेको सरोकारवालाहरुसँगको छलफल पछि बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने निर्णय गरेको छ। चाड पर्वको समयमा अन्य समयमा भन्दा धेरै भिडभाड वढने र सवारी चाप पनि वढने भएकाले ट्राफिक व्यवस्थापनलाई मध्यनजर राखेर जिल्ला ट्राफिक कार्यालय गुल्मीले सक्रियता बढाएको छ । बजार क्षेत्रमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म ठूला तथा साना सवारी साधनले मालसमान लोड अनलोड गर्न नपाउने भएका छन् । बजार क्षेत्रमा कुनै पनि सवारी साधन चाहक बिना लामो समय पाकिङ्ग गरेर राख्न नपाइने,बजरमै मालसमान एकअर्को गाडीमा पल्टी गर्न नपाइने भएको छ । सवारी साधनमा माल लोड गर्दा धेरै सवारी साधन एउटै पसलमा राखेर लोड गर्न नपाइने भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै सदमुकाम बाहिरबाट बजार क्षेत्रमा प्रबेश गर्नेसवारी साधनले बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झान नपाइने निर्णय भएको छ । बजार क्षेत्रको पुतली बजार क्षेत्रको शहिद चोकसम्म मोटरसाइकल लामोसमय समम पाकिङ्ग गरेर राख्न नपाइने निर्णय भएको छ । सडक छेउ, पेटीमा राखेर माल समान बिक्री गर्ने, निर्माण सामाग्री तोकिएको समयमै हटाउने गरि झार्ने र राख्ने निर्णय भएको छ । बजार क्षेत्रमा चाडपर्वको बेला अत्यधिक चाप वढ्ने र सवारी साधनले जाम समेत हुने भएकाले त्यसलाई मध्य नजर राखेर ट्राफिक व्यवस्थापन गर्न निर्णयहरु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए । बजार क्षेत्रमा लामो समयसम्म जाम हुन नदिन र त्यसतर्फ सरोकारवालारुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तम्घास बजारमा साघुँरो सड्क भएकाले दिउसको समयमा अत्यधिक सवारी चाप वढ्ने हुनाले लामो समयसम्म सडक जाम हुने गरेको छ । ट्राफिक प्रहरीले चाडपर्व नजिकिएसँगै चेक जाँचलाई पनि कढाई गरेको छ । जिल्ला सदरमुकामबाट बाहिरिने सवारी साधनलाई क्षमता भन्दा वढि यात्रु राखेर हिडनेहरु माथी कारवाही पनि चलाइएको नायव निरिक्षक आचार्यले बताए । पछिल्लो केहि दिन यता ट्राफिक प्रहरीले क्षमता भन्दा वढि यात्रु बोक्ने र रातो नम्बर पिलेटका सवारी साधनहरु झण्डै २ दर्जन सवारी साधनमाथी कारवाही गरेको छ ।

    Advertisement

    बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation