• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

तम्घास बजार अब देखि सिसिटिभीको निगरानीमा


  •   बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संबेदनशिल स्थानमा सिसिटिभी जडान गरिएको हो ।जडान गरिएका सिसिटिभी क्यामराको प्रदेश नम्बर ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् । प्रदेश नम्बर ५ अन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको सक्रियतामा जडान गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा राखिएको नियनत्रण कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रबिधीको प्रयोगसँगै अपराध नियन्त्रणमा महत्पूर्ण भूमिका राख्ने बताउनु भयो । प्रदेश सरकारले १२ वटै जिल्लामा सिसिटिभी राख्ने देश्य अनुरुप ११ वटा जिल्लामा सुचारु भएको बताउनु भयो ।आगामी वर्ष पनि आबश्यकता हेरिकन सिसिटिभी जडानको लागि निरन्तरता दिने बताउनु भयो । प्रबिधिको उच्चतम प्रयोगले सुरक्षा निकायलाई अपराध नियन्त्रण गर्न र तथ्य प्रमाण संकल गर्न सिसिटिभीले सहयोग पुग्ने मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।अपराध नियन्त्रण, शुसासन कै सन्र्दभमा यो प्रबिधिको प्रयोग आबश्यक रहेको बताउनु भयो । हाल जडान भएका सिसिक्यामराबाट बजारका बिभिन्न गतिबिधी हेर्न र लिनको निम्ति अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन सहज हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताउनु भयो । बजार क्षेत्रका शंबेदनशिल स्थानमा जडानसँगै अपराध नियन्त्रण गर्न प्रभावकारी हुने बस्नेतले बताउनु भयो । सिसिटिभीको नियन्त्रण कक्षबाट सुरक्षा कर्मीले दिन रात निगरानी गरि रहने र मान्छे जम्मा भएकाले देखे चेक जाँच गर्न जाँदा स्थानियले पनि सुरक्षा निकायको उपस्थितिले सुरक्षित महसुश गरेको पाइएको प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो ।बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था र व्यवसायीहरुलाई ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने तम्घासका व्यवसायी जनक पन्थले बताउनु भयो । बजारमा राखिएका सिसि टिभी क्यामराले अपराधी पत्ता लगाउन यसले महत्वपूर्ण सहयोग गर्ने भएकाले बजारका अरु धेरै ठाउँमा राख्नु पर्ने पन्थले जोड दिनुभयो ।हाल बजारका अति शंबेदनशिल स्थानका ८ वटा ठाउँमा जडान भएको छ । बजार क्षेत्रमा जडाभएता पनि यसको सबै हेर्न मिल्ने गरि नियन्त्रण एबं प्राबिधिक कक्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ । बजार क्षेत्रमा जडान भएका सिसिटिभी क्यामराहरु उच्च प्रबिधिका भएकाले कुन मान्छे कता गयो सजिलैसँग चिन्न सकिने गरि कैद हुनेछ । बजारका बिभिन्न २५ वटा स्थानमा राख्नको निम्ति तयारी पनि भइरहेको छ । त्यसको निम्ति सदरमुकाम तम्घासमा रहेका ४५ वटा बैक तथा बिभिन्न बित्तिय संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संस्थाहरुले प्रतिबद्धता जनाएका अनुसार बैंकहरु २५ हजारका दरले र अन्य संघ संस्थाले संस्थाको अबस्था हेरिकन सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् ।

    Advertisement

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...