• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

प्युठानको स्याउलेघारीमा पुल बन्ने भएपछि स्थानीय खुसी


  •   मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानबाट प्रतिनिधित्व गर्ने साँसदहरुको पहलमा जिल्लाको झिमरुक गाउँपालिका,८ मा बर्षौ देखि अलपत्र स्याउलीघारी पक्कि पुलको निर्माण कार्य पुन शुचारु हुने भएको छ। झिमरुक गाउँपालिका ३ को ढाडा दारिमचौर र स्याउलेघारी जोड्ने पक्की पुलको निर्माण कार्य सुरु हुन लागेको हो। भाद्र ८ गते वुटवलमा भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्यूठान जिल्लाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधि सहित प्रदेश सरकार संगको छलफल पछिको सहमतीले अलपत्र पक्की पुल निर्माण गरिने भएको हो। लामो समय सम्म अलपत्र पक्की पुल निर्माणका लागि पटक पटक प्रदेश सभामा आफुले कुरा उठाएपछि प्रदेस सरकारको ध्यानाकर्षण भएको प्रदेश सभा सदस्य हरि प्रसाद रिजालको भनाई छ । लामो समय देखि अलपत्र अबस्थामा रहेको यो पुल कैयौँ छलफल र स्थानीयको विशेष पहल पछि निर्माण कार्य शुरु हुन लागेको झिमरुक गाउँ पालिका ८ का वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो। पुल निर्माणका ललागी प्रदेश नं ५ सरकारको भौतिक मन्त्रालयबाट रु ४ करोड ५० लाख प्राप्त भएको छ। यसबाट झिमरुक गाउँपालिका ३ देखि वडा नम्बर ७ लाई जोड्ने उक्त पुल निर्माण पश्चात् हजारौं भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।स्थानीय रेकम बहादुर महतराले “यहाँ पक्की पुल नहुदा धेरै समस्या परेको बताउदै भन्नुभयो,” पुल निर्माण भए यहाँ बासिन्दालाई धेरै राहत मिल्ने छ”, महतराले भन्नुभयो, “पुल नहुँदा बर्खाको समयमा ५ किलोमिटर घुमेर आवतजावत गर्नुपर्ने बाध्यता छ । “यहाँका समुदायको बाक्लो बस्ती रहेको र उनीहरूको आर्थिक हैसीयत नाजुक छ”, यहाँका बासिन्दाको नजीकको बजार भनेकै मच्छी ढाडा बजार हो, पुल नहुँदा उनीहरूलाई घुमाउरो बाटोमा लामो दूरी तय गर्नुपर्ने बाध्यता थियो ।”अलपत्र परेको यस पक्कि पुल समयमै कार्य सम्पन्न भए तुषारा,लिवाङ, लुङ,खबाङ, पुजा लगायत बाह्री जिल्ला बाग्लुङ , अर्घाखाँची , गुल्मि जिल्लाबासिहरु लाभान्ति हुने महतराले बताउनुभयो ।केही बर्ष पहिले आँशु निर्माण निर्माण सेवा जे.भी.संग सम्झौता भएको थियो भौगोलिक अवस्थामा केही समस्या देखिएकाले त्यस पक्की पुलको डिजााईन स्टुमेट परिवर्तन भए काम गर्ने मौखिक सहमति भएको आँशु निर्माण सेवाका प्रतिनिधि बालाजु श्रेष्ठले बताउनु भयो । पक्की पुलको लम्बाइ १०० मिटर र चौडाइ ४ मिटर छ । पुल निर्माण भए पछि पुलबाट साना सवारी साधन(बस ,मोटरसाइकल, ट्रक , जिप, सहजै आवत–आवत गर्न सक्ने श्रेष्ठले जानकारी दिनुभयो।

    Advertisement

    मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation