• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ५. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • १०. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

विद्युत कालोसुचि भएका वाट उठ्यो २० लाख ४१ हजार


  •   आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। नेपाल विद्युत प्राविधिकरण कृष्णनगर वितरण केन्द्रले यस वर्ष कालोसुचिमा रहेकाहरुवाट २० लाख ४१ हजार रकम संकलन गर्न सफल भएको छ । यस आर्थिक वर्ष २०७५।७६ मा कालोपाटीमा ४६ लाख ४८ हजार रकम रहेको थियो । गत आर्थिक वर्षमा २०७४।७५मा कालोपाटीमा २१ लाख ६५ हजार रकम रहेको थियो जसमा १ लाख २ हजार मात्र रकम संकलन भएको थियो । त्यस्तै यस वर्ष ८ सय ५९ ठाउमा लाइन काटिएको छ । यस वितरण केन्द्र अन्र्तरगत यस वर्ष ३ हजार ३ सय ७२ नया ग्राहक थप भएका छन । अव जम्मा ३६ हजार ६ सय ३३ ग्राहक बनेका छन । वितरण केन्द्रले यस वर्ष विद्युत विक्रि वाट ६६ करोड ७० लाख १५ हजार रकम संकलन गरेको छ । गत वर्ष भन्दा यस वर्ष विद्युत विक्रि रकममा ३५.३७ प्रतिशतले वृद्धी भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले वताए । विद्युत चुवाहट कारवाहीमा भने गत वर्ष भन्दा यस वर्षको सख्या कमि देखिएको छ । वितरण केन्द्र सार्वजनिक गरेको प्रगति विवरणमा ८५ जनालाई मात्र विद्युत चुवाहटमा कारवाही गरिएको छ ,गत वर्ष १ सय २० जनालाई कारवाही गरिएको थियो ।यस वर्षमा सरकारको उज्यालो अभियान अन्तरगत गरिव तथा विपन्न वर्गका ११ सय ८७ जनालाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ । त्यस्तै २६ ठाउमा नया ट्रान्सफर्मर २८ ठाउमा ट्रासफर्मर अपग्रेड गरिएको छ । वितरण केन्द्र अन्तरर्गत केहि ठाउमा भएको ट्रान्सफर्मर चोरी हुदाँ थप क्षेती भएको वताइएको छ ।
    ट्रान्सफर्मर चोरी
    विद्युत् विस्तार भएसँगै कपिलवस्तुमा ट्रान्सफर्मर चोरी बढेको छ । रातको समयमा ट्रान्सफर्मरभित्रको तामाको तार झिक्न गिरोह नै सक्रिय रहेको नेपाल विद्युत् प्राधिकरण, कृष्णनगर वितरण केन्द्रले जानकारी दिएको छ । गत फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका थियो । यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए ट्रासर्फमर चार्ने प्रयास गरेको भएपनि असफल भएको वताइएको छ ।चैत ५ मा सौनहवामा १०० केभिएको ट्रान्सफर्मर चोरीको वताइएको छ । सौनहवामा भएको चोरीकोे एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका–५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंन्जाले जानकारी दिए । करिव २५ लाख वढीको ट्रासफर्मर चोरी भएको उनले जनाए । ट्रान्सफर्मरमा जडित विद्युत्का क्वायल काट्ने र तामा झिक्ने गरेको उनले जानकारी दिए । चोरी भएका ठाउँका ट्रान्सफर्मर भुइँमा झारेर तामा झिकेर लगेको अवस्थामा भेटिएका थिए।

    Advertisement

    दुर्गम क्षेत्रमा विद्युतको पहुच
    कपिलवतस्तु जिल्लाकै सवैभन्दा दुर्गम क्षेत्रहरुमा विद्युतको पहुच पुर्याएको वितरण केन्द्रको दावी छ । विजयनगर गाउँपालिकाको जैवावैराठ र शिवराज नगरपालिकाको बनकसमा विद्युत पुुगेपछी वितरण केन्द्रको क्षेत्र भित्र उज्यालो जिल्ला घोषणा समेत गरिएको हो ।४८ वर्ष देखि अन्धकार बनकस गाउँमा विजुली पुगेपछि त्यहाका बासिन्दा हर्षीतभएका छन् । वनकसवासामा विद्युत नहुदा त्यहाका बासिन्दा धेरै समस्या भोग्न वाध्य भएका थिए । विजुलीको प्रदेशन ५का प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले स्वीच अन गरेर उदघाटन गरेपछी विजुली नहुदा कष्टकर जिवन विताएर अध्ययन गरिरहेका वालवालीका विजुली पुगेपछि सवैभन्दा खुसी भएका छन ।शिवराज नगरपालीका वडा न १ को १० लाख र नेपाल विद्युत प्राधिकरणको ४० लाखको लागतमा विजुली पुराउन सफल भएको नेपाल विधुत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगंजाले वताए । वि.स २०२८ सालमा महेन्द्रराज मार्ग विस्तार हुनेवेला वसेको वस्तीमा ४८ वर्ष पछि विजुली पुगेको हो । विजुली नहुदा ७२ घर भएको गांउलेले जेनेटर चलाएर टयुवेल वाट पानी उपभोग गर्दै आएका थिए । अहिले विद्युत पुगेपछी घरघरमा मोटर तथा वोरिङ वाट पानी उपभोग गरिरहेका छन ।

    आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    राप्ती र गढवाले ल्याए ढकियामा बजेट
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ५.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • २.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ३.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ४.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ६.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ७.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ८.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation