• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

बालबालिकाहरुको दैनिकी:च्याउ बेचेर गुजरा


  •   आइतबार, साउन २६, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन । देउखुरी । दाङ देउखुरीको रिहार र अमिलिया क्षेत्रका बालबालिका अचेल जंगली च्याउ बिक्रि गर्न मै ब्यस्त छन् । बर्षे बिदा भएको र यही समयमा च्याउ पनि उम्रने भएकाले बिदाको अबसर पारी च्याउ खोज्दै बिक्रि गरेर पढाइ खर्च जोहो गर्न तर्फ उनिहरु ब्यस्त भएका हुन । लमही नगरपालिकाको ८ र ९ नम्बर वडामा बसोबास गर्ने बालबालिका सँगै ग्रिहिणी महिलाले पनि जंगलमा प्राकृतिक रुपमा उम्रिएको बगाले च्याउ बेचेर राम्रो आम्दानी गर्ने गरेका छन् । जहरे, गणेशपुर, रिहार, चाउखोला, अमिलिया, बाङ्गेताल, हर्दवा, धवारी लगायतका बासिन्दाले च्याउ बेचेर पढाइ खर्च सँगै दैनिकि चलाईरहेका छन् ।लमही नगरपालिका वडा नम्बर ९ हर्दवा निवासी १४ वर्षीय सन्दिप चौधरीको आज भोलीको दैनिकी पनि च्याउ बेच्नु नै छ । उनी स्थानिय सामुदायिक बिद्यालयमा अध्ययन रत छन् । साउन १ गतेबाट विद्यालय विदा भएपछि च्याउ खोज्न वनजंगल तिर जाने, र च्याउ बेच्ने गरेको चौधरीले सुनाए । अध्ययनरत बिद्यार्थीले १ महिनाको बिदामा बगाले च्याउ बाटै वर्षभरी पढ्ने शुल्क तिरेर घर खर्चमा समेत सहयोग गर्ने गरेको बताउछन् ।यस्तै लमही नगरपालिका वडा नम्बर बाँगेताल निवासी ३५ वर्षीय श्यामकली कुमालले जंगली च्याउ बेचेरै दैनिक १ हजार रुपैया अाम्दानी गर्ने बताईन् । च्याउ बेचेर अाएको पैशाले छोराछोरीको पढाइ सँगै घरको दैनिक खर्चमा प्रयोग गर्छु कुमालले भनिन् । उनले जंगलमा धेरै किसिमका च्याउ भेटिने भएपनि खाने नखाने च्याउ चिनेर मात्र ल्याउने गरेको बताईन । त्यस क्षत्रका महिला तथा बालबलिकाले जंगलमा उम्रने बगाले च्याउ (देउली) र फुट्कि च्याउ बिक्रि गर्दै अाईरहेको सुनाए ।

    Advertisement

    लगानी बिना जंगलमा उम्रिएको च्याउबाट राम्रो आम्दानी हुने भएपछि त्यस क्षत्रका स्कुले बालबालिका सहित ग्रिहिणि महिला हरु च्याउ खोजेर बिक्री गर्न तर्फ आकर्षित भएका हुन् । अचेल च्याउ खोज्दै बिक्री गरेर नै उनिहरुको दैनिक चलिरहेको छ । बिहान सबेरै टर्च लाईट र कोदालो हातमा लिएर तछाड मछाड गर्दै च्याउ खोज्न जंगल पस्ने त्यस क्षत्रका बासिन्दा बर्सेनि च्याउ बेचेरै दैनिकि लाई केही सहज बनाएका छन् ।घरायसी कामलाई समेत माया मारी च्याउ खोजेर एकैचोटी बिहानको खाना भेट्न अाईपुग्ने र दिनभरी सडकमा बसेर च्याउ बिक्रि गर्ने गरेको धवारी निवासी ३७ बर्षिय ईन्द्रा चौधरीले बताईन् । पुर्ब पश्चिम राजमार्ग भएर हुँईकिने यात्रुबहाक गाडीहरु पनि रोकेर च्याउँ किन्ने गरेको चौधरीले बताईन ।पूर्वपश्चिम राजमार्ग लमही अमेलिया सडक खण्ड अन्तर्गत प्राय बस प्रतिक्षालयमा आजभोली च्याउकै व्यापार चलिरहेको देख्न सकिन्छ । च्याउ खरिद गर्न बाँके, तुलसिपुर, लमही, घोराही, भालुबाङ्ग र सल्यान बाटपनि व्यापारीहरु देउखुरी तिर झर्ने गरेको पाईएको छ । स्थानिय प्रहरी प्रशासनले भने जंगली च्याउ नखान आग्रह गर्दै आइरहेको छ ।

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...