• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

साइनो चलचित्र हलहलमा,दिपाले तोकिन आफ्नो बिवाहाको मिति(भिडियो सहित)


  •   शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
  • भरतसन्तोषी,काठमाडौ। यो साता हलमा चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो रमेश थापाले निर्देशन गरेका हुन् । निर्देशक थापाले आफ्नो चलचित्र ‘साइनो’को तीस वर्ष अघि बनेको चलचित्र ‘साइनो’सँग कुनै साइनो नलाग्ने बताउनुभयो।चलचित्रले त्रिकोणात्मक अन्तरजातीय प्रेमकथा बोकेको छ । मनसँग मन जोडिने नाता ठुलो कुरा हो भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । एक करोडको बजेटमा निर्माण भएको चलचित्र साइनोको छायांकन काठमाडौं, काभ्रे, दोलखा तथा नुवाकोटमा गरिएको बताइएको छ। निर्देशक थापाका अनुसार चलचित्रले काठमाडौंसँग जोडिएका जिल्लाको युवाको कथा देखाउन खोजिएको छ। यही चलचित्रमार्फत मुम्बई तथा काठमाडौंमा अभिनयको प्रशिक्षण दिँदै आएका कलाकार राजकुमारले अभिनेता रूपमा ‘डेब्यू’ गरेका छन। नेपालकै प्रथम अभिनेत्री भुवन थापा चन्द दिदीको चलचित्र भनेपछि काम गर्ने जाँगर बढ्यो । एउटा राम्रो टिममा काम गर्न पाएको छु । यो चलचित्रमा म माया पाउने युवकको भूमिकामा छु ।’ अभिनेता राजकुमारले भने। चलचित्रमा राजकुमारको अपोजिटमा अभिनेत्री मिरुना मगर छिन् । चलचित्रमा उनले तामाङ युवतीको भूमिका निर्वाह गरेकी छिन् ।मिरुना भन्छिन्, ‘एउटा इतिहास बोकेको कलाकारले निर्माण गरेको चलचित्रमा काम गर्न पाउदा आफुलाई गौरवान्वित लागेको छ । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल लगायत कलाकारको बेजोड प्रस्तुति रहेको छ।आजदेखी हलहलमा प्रदर्शन सुरु भएको यस चलचित्र प्रीमियर सो हेर्न मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुग्नुभएको थियो।पोखरेलले ऐतिहासिक ब्यक्ति भन्दै कलाकार भुवन चन्दलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो।त्यस्तै कलाकार दिपाश्री निरौलाले पत्रकारहरुले सोधेको दिपा जीको साइनो कहिले गास्दै हुनुहुन्छ?भन्ने प्रश्नमा ठट्यौलीपारामा म मंसिरमा गर्छु तर कहिलेको मंसिर त्यो भन्दिनँ भन्दै सबैलाई हसाएका थिए।
    निर्माण पक्षले चलचित्रबाट अत्यन्त आशा गरेको बताए।

    Advertisement

    शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation