• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लमही नगरपालिकाको करिब ११ करोड खर्च बाँकि


  •   बुधबार, साउन १५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, देउखुरी । दाङ्को लमही नगरपालिकाले गत अार्थिक बर्ष २०७५/७६ मा कुल बिनियोजित बजेटको ७३.२३ प्रतिशत खर्च प्रगती रहेको जानकारी दिएको छ । कुल चालू रकम ४२ करोड, २ लाख, ६६ हजार, ३ सय ६० रुपैया बाट ३० करोड, ९९ लाख, ८० हजार, ६ सय, ३७ रुपैया खर्च भएको छ । जुन खर्च कुल बिनियोजित बजेटको ७३.७६ प्रतिशत हो । लमही नगरपालिकाले चालू रकमको २६.२४ प्रतिशत अर्थात ११ करोड, २ लाख, ८५ हजार, ७ सय २३ रुपैया खर्च गर्न सकेन । त्यस्तै पुँजिगत तर्फ कुल बिनियोजित २९ करोड, ४ लाख, ९५ हजार, ८ सय रुपैया बाट २१ करोड, ५ लाख, ४४ हजार, ७ सय रुपैया खर्च भएको छ । पुँजिगत तर्फको जुन खर्च ७२.४८ प्रतिशत हो । लमही नगरले पुँजिगत तर्फपनि २७.५२ प्रतिशत अर्थात ७ करोड, ९९ लाख, ५१ हजार, एकसय रुपैया खर्च बाँकि रहेको हो ।कार्यालय सँचालन, सँस्थागत बिकाश, वातावरण तथा बिपद् ब्यबस्थापन, पुर्बाधार बिकाश, अार्थिक बिकाश, सामाजिक बिकाश लगायतका क्षत्रमा काम सम्पन्न गरिएको नगरपालिकाको बार्षिक प्रगती प्रतिबेदनमा उल्लेख गरिएको छ । वडा तर्फ वडा नम्बर ४ ले बढि खर्च गर्न सफल भएको छ भने वडा नम्बर ५ सबैभन्दा कम खर्च गर्ने वडामा परेको छ । वडा नम्बर ४ ले कुल बजेट २ करोड, १ लाख, ५० हजार बाट ९७.६५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ । त्यस्तै वडा नम्बर ५ ले अाफ्नो कुल बजेट १ करोड, ८४ लाख, ५० हजार बाट जम्मा ६२.१३ प्रतिशत रकम खर्च गर्न सक्यो । वडा नम्बर ५ को ६९ लाख, ८७ हजार, ६ सय ९८ रुपैया खर्च बाँकि रहेको छ ।गत अार्थिक बर्षमा लमही नगरपालिकाले पुर्बाधार बिकाश तर्फ ३ सय ९५ मिटर सडक कालोपत्रे गरेर प्रमुख उपलब्धी काम गरिएको जनाएको छ । त्यस्तै बाटो ग्राभेल १७.८५ किलोमिटर, ११ वटा कल्भर्ट, १ वटा पुल, ५ किलोमिटर नयाँ बाटो ट्रयाक खोल्ने कार्य गरेको अाईतबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।लमही नगरपालिकाले गत अार्थिक बर्षमा लक्ष्य अनुसारको अाय सँकलन गर्न सफल भएको बताएको छ । विभिन्न शिर्षकमा गरि करिब १० करोड रुपैया राजस्व उठाउने लक्ष्य लिएको लमही नगरपालिकाले ९ करोड, ८३ लाख, ११ हजार, ४ सय १८ रुपैया उठाउन सफल भएको हो । त्यस्तै नगरपालिकाको युवा तथा खेलकुद शाखाले गत अार्थिक बर्षमा शसर्त बजेट तर्फ ९८ प्रतिशत खर्च गर्न सफल भएको जनाएको छ । शाखाले ४ कोठे बिद्यालय भवन निर्माण, बिपन्न बिद्यार्थीलाई स्टेशनरी, पोशाक र ब्याग बितरण, नगरका ९ वटा सामुदायिक बिद्यालयमा बिद्युतिय हाजिरि मेसिन जडान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । त्यस्तै नगरका ३ वटा बिद्यालयमा स्मार्ट बोर्डको ब्यबस्था, पढाइ मेला तथा शैक्षिक सामाग्रीको प्रदर्शनी, एक बिद्यालय मर्ज लगायतका महत्वपुर्ण काम सम्पन्न गरेको छ । लमही नगरपालिकाको कृषि शाखाले नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ बितरण गरिएको जनाएको छ । कृषि तर्फ अाकर्षण बढाउन कृषकका लागि विभिन्न सिपमुलक तथा अाय मुलक तालिमहरु सँचालन गरेको जनाएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा पत्रकार सम्मेलन गरि बार्षिक प्रगति प्रतिबेदनको जानकारी दिईएको हो । भने सम्मेलनको सहजिकरण नगरपालिकाका प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गरेका थिए ।

    Advertisement

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...