कामना डेली,काठमाडौं। हरितालिका तीज पर्व नजिकिदै गर्दा गायिका कमला किरण वि.क. को आवाजमा कारुणीक तीज गीत बिलौना सार्वजनिक भएको छ । विशेष गरेर नेपाली चेली र समाजको यर्थातता बोकेको यस गीतले पिडित चेलीहरुको व्यथा बोलेको छ । हुम गैरैको शव्द संगीत रहेको यस गीतको संगीत संयोजन लोकप्रिय एवम् व्यस्त बाँसुरी बादक रत्न विकले गर्नुभएको हो भने रेकर्डिङ स्थाई डिजिटलमा गरिएको हो ।गीतमा दिपशा विसी सहित अन्य कलाकारहरुको अभिनय रहेको छ । गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फवाट शुभकामना ।
Advertisement