• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

पाणिनी गाउपालिकाले दियो कृषक समुहलाई उन्नत जातका बाेयर बाख्रा


  •   आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
  • सुवास गाैतम, अर्घाखाँची । जिल्लाको पाणिनी गाउपालिकाले कृषक समुहलाई उन्नत जातका बाेयर बाख्रा हस्तान्तरण गरेको छ। गाउपालिकाले ३ वटा श्रोत केन्द्रलाई ६/६ वटाका दरले र श्राेत केन्द्र स्थापना नभएका वडालाइ एकएक वटाका दरले बाेयर जातकाे बाेका बितरण गरिएकाे थियाे। दुर्गाफाटमा आयोजित बाख्रा हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै पाणिनि गाउपालिका अध्यक्ष तथा साेहि कार्यक्रमका अध्यक्ष समेत रहेका पाणिनी गाउपालिका अध्यक्ष अच्युत गाैतमले पालिकाकाे अार्थिक बिकास तथा सम्बृद्विकाे लागि अष्ट्रेलियाबाट बाेयर जातकाे बाख्रा यस पालिकामा ल्याएकाे बताए। धेरै लामाे प्रयास पछि बाख्रा ल्याउन सफल भएकाे र बाख्रा ल्याउने कार्यमा सहयाेग गर्ने सबै पक्षलाइ धन्यवाद दिए। उनले भने बाेयर बाख्रा अाएसगै पाणिनीकाे अार्थिक बिकासकाे लागि नया खम्बा तयार भएकाे बताए। उनले भने पाणिनी गाउपालिकाका प्रत्येक कृषकहरूकाे घर घरहरूमा २/४ बर्षमा बाेयर जातकाे बाख्रा हुने र कृषकहरूकाे अार्थिक पक्षमा सुधार हुने बताए। साेहि कार्यक्रममा बाेल्दै पाणिनी गाउपालिका उपाध्यक्ष लक्ष्मी गाैतमले गाउपालिकामा अष्ट्रेलियन बाेयर जातकाे बाख्रा भित्रीएकाेले बिदेशमा बस्ने नेपाली युवायुवती हरूलाइ स्वदेशमा फर्कन अावान गरिन। उनले भनिन यस कार्यक्रमले युवायुवतीहरू बिदेशिनु नपर्ने र अाफ्नै स्वदेशमा बसि स्वराेजगार हुँदै अार्थिक पक्ष सुधार्नुपर्ने बताइन। साेहि कार्यक्रममा बाेल्दै पाणिनि गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत जनकराज पन्थीले बाेयर जातकाे बाख्रा बितरण कार्यक्रमले नेपालमै पाणिनि गा पा ले एक उदाहरणीय कार्य गरेकाे बताए। उनले भने याे कार्यक्रमकाे प्रमुख उद्वेश्य श्राेत केन्द्र स्थापना गर्ने र ३/४ बर्षमा पाणिनी गाउपालिकाका प्रत्येक कृषकहरूका घरमा बाेयर जातकाे बाख्रा हुनेर अार्थिक पक्ष सबल गराउने तर्फ पाणिनी गाउपालिका लागि परेकाे बताए। साेहि कार्यक्रम पाणिनि गा.पा. अध्यक्ष अच्युत गाैतमकाे अध्यक्षता र कृषि प्राविधिक दधिराम घिमिरेकाे सन्चालनमा सम्पन्न भएकाे हाे।

    Advertisement

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...